Browsing Tag

gold price increase

सुनको मूल्य आज पनि बढ्यो

२९ साउन, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ८९ हजार ४ सयमा कारोबार भएकोमा आज तोलामा तीन सयले बढेको हो ।…