जुवाखालबाट सेनाका पूर्वजर्नेलसहित ८ जना पक्राउ, १६ लाख ८२ हजार बरामद
२९ कार्तिक, ललितपुर । जिल्ला प्रहरी परिसर, ललितपुरले जुवाखालमा छापा मारेर नेपाली सेनाका एक जना पूर्वउपरथीसहित ८ जनालाई पक्राउ गरेको छ ।
मंगलबार प्रहरीले चलाएको विशेष अपरेशनमा…