Browsing Tag

Futsal

राष्ट्रिय फुटसल लिग: शङ्खमुल फाइनलमा, उपाधिका लागि स्पोर्टस् क्यासलसँग भिड्ने

२२ असाेज, काठमाडौं । शङ्खमुल फुटसल क्लब पोखरामा जारी ‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिगको फाइनलमा प्रवेश गरको छ । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आज भएको खेलमा ‘द राइजिङ’ क्लब…

मेट्रो फुटसल कप एक सातापछि

१४ असाेज, काठमाडौं । मेट्रो फुटसल कप एक सातापछि हुने भएको छ । नेकपा (माओवादी केन्द्र) निकटको योङ्ग कम्युनिष्ट लिग, काठमाडौँ–१ को क्षेत्रीय कमिटीले यही असोज २२ र २३ गते उक्त प्रतियोगिता…