Browsing Tag

football

खेल तालिका सार्वजनिक

१२ फागुन, काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोली एएफसी एशियन कप छनोटअन्तर्गत तेस्रो चरणका लागि समूह ‘ए’ मा परेको छ ।एशियन फुटबल कन्फेडेरेसन (एएफसी)ले आज सार्वजनिक गरेको ‘ड्र’ मा नेपाल समूह…

पुलिस र एपिएफको खेल बराबरीमा

१० फागुन, काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत दुई विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) बीचको खेल बराबरीमा टुङ्गिएको छ । त्रिपुरेश्वरस्थित…

फुटबलमा जाउलाखेलको जीत

०८ फागुन, काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा जावलाखेल युथ क्लबले हिमालयन शेर्पा क्लबलाई पराजीत गर्दै विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा…

शहीद स्मारक ‘ए’ डिभिजन लिग : च्यासल रेलिगेसनमा

०७ फागुन, काठमाडाैँ । च्यासल युथ क्लब फ्रेन्ड्स क्लबसँग पराजित भएसँगै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलबाट रेलिगेसनमा परेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा फ्रेन्ड्स…

शहीद स्मारक बी डिभिजन खेल यसै महिनामा हुने

०४ फागुन, काठमाडौँ । सहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिता यही फागुन तेस्रो सातादेखि सुरुआत हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले ‘बी’ डिभिजन लिग यही फागुन १८ गतेदेखि…

महिला फुटबल लिगको पहिलो चरण चितवनमा

०४ फागुन, चितवन । राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करणका पहिलो चरणका खेल भरतपुरमा हुने भएको छ । भरतपुर महानगरपालिका भित्रका दुई खेल मैदानमा यही फागुन १० गतेदेखि खेल हुने भएको हो । …

एनआरटी र हिमालयन शेर्पाको खेल बराबरी

०१ फागुन, काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लबबीच खेल बराबरीमा टुङ्गिएको छ । त्रिपुरेश्वरस्थित दशरथ…

शहीद स्मारक ‘ए’ डिभिजन लिगः फ्रेन्ड्स विजयी

२८ माघ, काठमाडाै । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि सुरु भएको दसौँ चरणको पहिलो खेलमा फ्रेन्डस क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा…

पीएसजी जाने चर्चामा रोनाल्डो र जिदान

२७ माघ, एजेन्स । जिनेदेन जिदान अर्को सिजन पेरिस सेन्ट जर्मेन (पीएसजी) जाने सम्भाना रहेको छ । अहिलेका मुख्य प्रशिक्षक माउरोसियो पोचेटिनोले अर्को सिजन पीएसजी छाड्ने र उनको ठाउँमा जिदान जाने…

सहीद स्मारक ‘ए’ डिभिजन लिग : पुलिसको जित

२६ माघ, काठमाडौँ । विभागीय टोली नेपाल पुलिस क्लबले च्यासल युथ क्लबलाई पराजित गर्दै सहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङगशालामा आज…

एफए कपको चौथो चरणबाट बाहिरियो म्यानचेस्टर युनाइटेड, रोनाल्डो पेनाल्टीमा चुके

२२ माघ, काठमाडाैँ । म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणबाट बाहिरिएको छ। शुक्रबार राति भएको खेलमा मिडल्सबर्ग सँग पेनाल्टी सुटआउटमा पराजित हुँदै म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणबाटै…

एन्फाको निर्वाचन कमिटी गठन

२१ माघ, काठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आगामी जेठ १५ गतेका लागि तय भएको नयाँ नेतृत्व निर्वाचनका लागि निर्वाचन कमिटी गठन गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार बसेको…

क्यानडा विश्वकप छनोटको संघारमा

१७ माघ, टोरन्टो । क्यानडाले सन् १९८६ पछि पहिलो पटक विश्वकपमा छनोट हुने सम्भावना बढाएको छ । कतार विश्वकप २०२२ को कन्काकाफ छनोटमा क्यानडाले आइतबार अमेरिकालाई २-० ले पराजित गर्देै शीर्ष…

नेपाल र मरिससबीचको खेलमा दर्शकलाई प्रवेश अनुमति

१२ माघ, काठमाडाैँ । नेपाल र अफ्रिकी मुलुक मरिससबीचको खेलमा दर्शकलाई मैदानमा प्रवेशको अनमुति दिइने भएको छ । सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना गर्दै एकतिहाइ दर्शकलाई मात्र खेल…

आहा! रारा गोल्डकपमा आज पुलिस र हिमालयन शेर्पा भिड्दै

०७ माघ, पोखरा । २० औं संस्करणको आहा रारा गोल्डकप फुटबलको दोश्रो दिन शुक्रबार आज एक खेल हुँदैछ । पोखरास्थित पोखरा रंगशालामा हुने आजको एक मात्र प्रि-क्वाटरफाइनल खेलमा विभागीय टोली नेपाल पुलिस…

लुम्बिनी विकास बैंकद्वारा सहारा एकेडेमीलाई सहयोग

०४ माघ, गण्डकी । लुम्बिनी विकास बैंकले सहारा फुटबल एकेडेमीलाई आर्थिक सहयोग गरेको छ । क्लबले पोखरा–१७ दोविल्लामा सञ्चालन गरेको सूर्यबहादुर केसी स्मृति फुटबल एकेडेमीलाई रु दुई लाख ४३ हजार…

फुटबलमा अघि बढ्दै ‘मौसम’

०४ माघ, महेन्द्रनगर । सात वर्षअघि अध्ययनका लागि सुदूरपश्चिमको पहाडी जिल्ला बझाङको तमैलबाट १३ वर्षीय मौसम रोकाया महेन्द्रनगर झरे । सामान्य पारिवारिक अवस्थाकाबीच मामा सञ्जय खड्काको संरक्षणमा…

फुटबल विकासका लागि एन्फा र साफबिच सम्झौता

०३ माघ, काठमाडाैँ । अखिल नेपाल फुटबल (एन्फा) र साउदी अरेबिया फुटबल महासंघ (साफ) बिच फुटबल विकासका लागि विभिन्न पक्षमा सम्झौता भएको छ । एन्फा र साफबिचको दुई वर्षे सम्झौता पत्रमा एन्फा…

च्यासलका कमल र प्रदीप कोरोना संक्रमित

३० पुस, काठमाडाैँ । शहिद स्मारक ए डिभिजन लिग क्लब च्यासल युथ क्लबका दुई खेलाडीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । जारी कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिग खेलिरहेको…

काभाका अध्यक्ष मोहम्म्द लथिफ नेपाल आउने

२७ पुस, काठमाडाैँ । सेन्ट्रल एशियन भलिबल एशोसिएसन (काभा) का अध्यक्ष मोहम्म्द लथिफ नेपाल आउने भएका छन् । नेपाल भलिबल एशोसिएसन (एनभीए) ले मंगलबार आफ्नो फेसबुकमार्फ काभा अध्यक्ष लथिफ नेपाल आउन…