Browsing Tag

Electricity

राष्ट्रिय प्रसारण लाइनमा जोडियो ताराखोला जलविद्युत्

१२ माघ, गलकोट । ताराखोला जलविद्युत् आयोजना विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । दुई वर्षदेखि विद्युत् उत्पादन गर्दै आए पनि अहिले बल्ल राष्ट्रिय प्रसारण लाइनमा जोडिएको…

विद्युत् सञ्चालनको सम्झौता रद्द गर्ने सहमति

०८ माघ, मार्तडी । बाजुरा सदरमुकाम मार्तडीमा सञ्चालन भइरहेको त्रिवेणी साना जलविद्युत् केन्द्र नेपाल विद्युत् प्राधिकरणले फिर्ता लिने भएको छ । प्राधिकरण र त्रिवेणी सहकारी संस्थाबीचको २०…

टेम्केमैयुङमा बिजुली, सडक र पर्यटकीयस्थलको योजनाबद्ध विकास

२५ पुस, भोजपुर । बिजुली बल्ने सपना बोकेर बसेका टेम्केमैयुङ गाउँपालिकावासी अहिले हर्षित भएका छन् । विद्युत् विस्तार भएपछि अहिले तिनको दैनिकीमा नै परिवर्तन आएको छ । दक्षिणमा पिखुवा खोलादेखि…

व्यापारिक भवनको महसुल तिरेपछि प्राधिकरणले बत्ती जोड्यो

२४ पुस, मङ्गलबारे । बक्यौता रहेको रु एक लाख ७२ हजार महसुल रकम तिरेपछि इलाम नगरपालिकाको व्यापारिक भवन सिटी मार्टको लाइन पुनः सञ्चालन भएको छ । विद्युत् महसुल नतिरेपछि नेपाल विद्युत्…

पहिलो पटक विद्युत् पुगेपछि स्थानीयवासी उत्साहित

१५ पुस, रामपुर । पाल्पाको निस्दी गाउँपालिका– ७ को चारघरे र ज्यामिरे गाउँमा पहिलो पटक विद्युत् पुगेको छ । सामुदायिक विद्युतीकरणका लागि रकम बुझाएको लामो समय पश्चात् अहिले गाउँमा विद्युत्…

बत्ती बल्दैन, टिभी हेर्नै पाइँदैन

१४ पुस, पाल्पा । पाल्पाको बगनासकाली–१, चिर्तुङधारा सन्ढापका घरघरमा विद्युत्का मिटरबक्स, बत्ती जडान छन् । झण्डै बीस वर्ष पहिला जडान गरिएका बत्तीको उज्यालो उपभोगबाट यहाँका स्थानीयवासी वञ्चित…

डोल्पा सदरमुकाम विद्युत्विहीन

१३ पुस, जाजरकोट । डोल्पाको सदरमुकामलगायत आसपासका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ । जैसीगाड जलविद्युत् आयोजनाको उपकरणमा खराबी आएपछि विद्युत् अवरुद्ध भएको हो । उपकरणको मर्मतका लागि…

अपरेटरले तलब नपाउँदा विद्युत् सेवा बन्द

०९ पुस, सिमकोट । विद्युत्का अपरेटरले एक वर्षदेखि तलब नपाएको भन्दै छुइपुग जलविद्युत् आयोजनाको सम्पूर्ण सेवा बन्द गरिएको छ । सिमकोट गाउँपालिका–८ खोल्सी र नाम्खा गाउँपालिका–४ लामा खोल्सीमा…

डोटीका तीन स्थानीय तहका वडा अन्धकारमा

०५ पुस, डोटी । डोटीका विभिन्न स्थानीय तहमा अहिले सम्म विद्युत सेवा विस्तार हुन सकेको छैन् । विद्युत नभएका कारण यहाँका तीन स्थानीय तहका विभिन्न वडा वर्षौदेखि अन्धकार भएका छन् । जिल्लाका कुल…

प्रदेश नं २का ८ जिल्लामा विद्युत प्रणाली सुधारको काम सुरु

२७ मंसिर, काठमाडौं । प्रदेश नं २ का आठ जिल्लाहरुको विद्युत प्रसारण र वितरण प्रणाली सुधारको काम सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणमार्फत सञ्चालित ग्रामिण बिद्युतिकरण तथा वितरण प्रणाली…

सीमावर्ती बस्तीमा केन्द्रीय लाइनको विद्युत् बिस्तार

१२ मंसिर, म्याग्दी । चीनसँग सिमाना जोडिएका मुस्ताङको लोमान्थाङ गाउँपालिकामा केन्द्रीय प्रसारण लाइनको विद्युत् बिस्तार गरिएको छ । नेपाल विद्युत् प्राधिकरण र गण्डकी प्रदेश सरकारले लोमान्थाङको…

भक्तपुर–थिमि १३२ केभी भूमिगत प्रसारण लाइन विस्तार हुने

११ मंसिर, भक्तपुर । भक्तपुर नगरपालिकादेखि मध्यपुरथिमिसम्म १३२ केभीको विद्युत् प्रशारण लाइन भूमिगत गरिने भएको छ । प्रशारण लाइन भूमिगत गर्ने भएपछि आज नगरपालिकाले आयोजना गरेको छलफल कार्यक्रममा…

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणमा ढिलाइ

०७ मंसीर, कर्णाली । रुख कटानको प्रक्रिया अघि नबढ्दा कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको काम प्रभावित भएको छ । आयोजना निर्माणका लागि बाँके, बर्दिया र सुर्खेतको वन क्षेत्रका रुख कटान…

किन बढिरहेको छैन बिजुलीको माग ?

२८ कार्तिक, काठमाडाैँ । पछिल्ला दिनमा देशभित्र बिजुलीको माग बढ्न नसकेको देखिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार देशभित्रको कूल बिजुलीको माग एक हजार ३२२ मेगावाट मात्रै रहेको छ । …

दुई प्रसारणलाइनबाट हात झिक्दै विश्व बैंक

१३ कार्तक, काठमाडौं । समयमै आयोजना सम्पन्न गर्न नसकेको कारण देखाउँदै विश्व बैंक दुई प्रसारणलाइन निर्माणबाट पछि हटेको छ। विश्व बैंककै सहुलियत ऋण र सरकारको लगानीमा हेटौंडा–ढल्केवर–इनरुवा ४००…

पिक समयमा नचलाउने सर्त राखी उद्योगलाई थप विद्युत दिइने

२२ असोज, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत बढी माग हुने साँझ र बिहान (पिक समय)मा उद्योग नचलाउने सर्त राखी औद्योगिक ग्राहकलाई तत्काल विद्युत उपलब्ध गराउने भएको छ । मुलुकभित्र…

भान्सामा एलपी ग्यास होइन, विद्युतीय चुल्हो राखौँ : ऊर्जामन्त्री भुसाल

०६ असाेज, काठमाडाैं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले घरायसी उपभोगमा प्रयोग हुने विद्युत् महसुल दर घट्ने भएकाले भान्सामा विद्युतीय चुल्हो प्रयोग गर्न अपिल गर्नुभएको छ । उहाँले…