Browsing Tag

Dividend

मर्जर प्रक्रियामा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश घोषणा

१८ असोज, काठमाडौं । मर्जर प्रक्रियामा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको मूनाफाबाट शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश दिने बैंकले घोषणा गरेको हो । …