Browsing Tag

Dharan

मेगा बैंकको वित्तीय साझेदारीमा धरानमा फोहोरबाट ग्यास उत्पादन सुरु

२७ पुष, धरानन । मेगा बैंक लिमिटेडको वित्तीय साझेदारीमा नेपालमै पहिलोपटक धरानमा फोहोर प्रधोशन केन्द्रबाट ग्यास तथा जैविक मल उत्पादन सुरु गरिएको छ । भेञ्चर वेस्ट टु इनर्जी प्रालिद्वारा…

पार्टीलाई एकढिक्का बनाउन सबैको सहयोग आवश्यक : प्रधानमन्त्री देउवा

२० पुस, धरान । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकढिक्का बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनु भएको छ । प्रधानमन्त्री देउवा धरान–२ मा नवनिर्मित…

रामनगर कृषि पर्यटनको केन्द्र बन्दै

१८ मंसिर, धरान । बेलका नगरपालिकालाई माछामा आत्मनिर्भर बनाउने उद्देश्यले उदयपुरको बेलका नगरपालिका–२ स्थित रामनगरमा व्यावसायिक माछापालन सुरु गरिएको छ । बेलका माछा सहकारी संस्था दर्ता गरेर…

अविरल वर्षापछि जिल्लाका विभिन्न ठाउँमा बाढीपहिरो, १६ जनाको मृत्यु

मुलुकका विभिन्न भागमा वर्षा, सयौं परिवारविस्थापित, यातायात रसञ्चारसेवा अवरुद्ध, बझाङ पहिरोमा २३ जना बेपत्ता ०३ कार्तिक, काठमाडौं । मुलुकका विभिन्न भागमा भारी वर्षासँगै बाढीपहिरोमा परी…