नारायण सुवेदी ‘आभाष’को संगीतमा ‘देखे जब उनीलाई’ सार्वजनिक ( भिडियो )
२५ भदाै, काठमाडौँ । गायक जगदीश समालको स्वरमा समावेश प्रेमिल शैलीको बिल्कुलै नयाँ गीत 'देखे जब उनीलाई'को म्युजिक भिडियो सार्वजनिक भएको छ।
यस गीतमा शब्द गीतकार तथा फिल्म निर्मात्री अनु…