Browsing Tag

Damauli

आजदेखि तनहुँका बालबालिकालाई मोडर्ना खोपको दोस्रो मात्रा

१७ माघ, दमौली । तनहुँका बालबालिकालाई कोरोना विरुद्धको मोडर्ना खोपको दोस्रो मात्रा दिइने भएको छ । यसअगाडी नै पहिलो मात्रा लगाइसकेका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दोस्रो मात्रा दिन…

दमौली बजारस्थित मुख्यचोकमा कटान गरिएका रुख

१० माघ, तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौली बजारस्थित मुख्यचोकमा कटान गरिएको रुख । मुग्लिङ पोखरा सडक विस्तारका लागि अहिले रुख कटान कार्य जारी छ । तस्वीर : कृष्ण न्यौपाने/रासस…

विभिन्न मुद्दाका १९ फरार प्रतिवादी पक्राउ

२७ पुस, दमौली । जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दाका १९ फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पुस १ गतेदेखि २५ गतेसम्म प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएका १९ फरार…

विकास निर्माणमा अस्वस्थ राजनीति गर्ने प्रवृत्ति रोक्नुपर्छ : श्रममन्त्री श्रेष्ठ

२४ पुस, दमौली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विकास निर्माणमा अस्वस्थ राजनीति गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ । तनहुँको व्यास…

विद्यार्थीविहीन विद्यालय खारेज गरिने

१५ मंसिर, दमौली । विद्यार्थी नभएका तनहुँका विद्यालयलाई खारेज गरिने भएको छ । शैक्षिक सत्र २०७७ देखि विद्यालयमा विद्यार्थी भर्ना नभई सञ्चालनमा नरहेका विद्यालयको अनुमति खारेज गर्ने तयारी…

प्रदेशसभा सदस्य कोइरालाद्वारा बजेट बाँडफाँट

१२ मंसिर, दमौली । गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत विभिन्न योजनाका लागि बजेट बाँडफाँट गर्नुभएको छ । उहाँले चालु आर्थिक वर्ष…

आँखाको शल्यक्रिया गराउन पाउँदा वृद्धवृद्धा खुसी

०८ मंसिर, दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकामा सञ्चालित आँखा शिविरमा ६६ जनाको आँखाको शल्यक्रिया गरिएको छ । नेपाल नेत्रज्योति सङ्घ, भरतपुर आँखा अस्पतालको आयोजना, आँबुखैरेनी गाउँपालिका र…

बन्दीपुर क्षेत्रमा चितुवाको त्रास

०३ मंसिर, दमौली । तनहुँको बन्दीपुर क्षेत्रमा चितुवाको त्रास बढेको छ । केही दिन यता बन्दीपुर आसपास चितुवा आतंक बढेको हो । साँझ परेपछि बन्दीपुरका विभिन्न ठाउँमा चितुवा देखिएको स्थानीयवासीले…

धार्मिक आस्थाको केन्द्र बन्दै थानीमाई मन्दिर

०१ मङ्सिर, दमौली । तनहुँको भानु नगरपालिका–७ स्थित थानीमाई मन्दिर धार्मिक आस्थाको केन्द्रका रूपमा विकसित हुँदै गएको छ । मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका साथ यहाँ देशका विभिन्न…

सिसी क्यामरा जडान गर्न देउसीभैलो

२२ कात्तिक, दमौली । रमाइलोका लागि मात्र नभई विभिन्न सामाजिक कार्यका लागि देउसीभैलो खेल्नेक्रम बढेको छ । पछिल्लो समय तिहारमा खेलिने देउसीभैलोलाई विभिन्न सङ्घसंस्थाले सामाजिक कामसँग जोड्न…

पूर्वाधार निर्माणमा जोड दिँदै बन्दीपुर

१४ कार्तिक, दमौली । तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई जोड दिएको छ । स्थानीय तहमा जनप्रतिनिधि आएपछि गाउँपालिकाले वडा र स्वास्थ्य कार्यालयका भवन निर्माणलाई तीव्रता दिएको हो ।…

तीन महिनामा चार हजार राष्ट्रिय परिचयपत्र सङ्कलन

०८ कार्तिक, दमौली । राष्ट्रिय परिचयपत्रका लागि तनहुँ जिल्लामा तीन महिनाका अवधिमा चार हजारभन्दा बढीको विवरण सङ्कलन गरिएको छ । चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म जिल्लाका चार हजार…

कोरोनाले बन्दीपुर केबलकार परियोजना दुई वर्षपछि धकेलियो

२२ असाेज, दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकार परियोजना दुई वर्ष पछाडि धकेलिएको छ । विसं २०७५ साउन पहिलो साता शिलान्यास भई विसं २०७७ फागुन १ गते केबलकार…

पार्टीमा रुपान्तरण आवश्यक : वरिष्ठ नेता पौडेल

१८ असाेज, दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा रुपान्तरण आवश्यक भएको बताउनुभएको छ । दसैँका अवसरमा नेपाली कांग्रेस शुक्लागण्डकीले आज आयोजना गरेको शुभकामना…

जित्ने र हार्ने मिलेर एकताको यात्रा अगाडि बढाउनुपर्छ : वरिष्ठ नेता पौडेल

१६ असाेज, दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस महाधिवेशनमा जित्ने र हार्ने दुवै मिलेर एकताको यात्रा अगाडि बढाउनुपर्ने बताउनुभएको छ । कांग्रेसको भानु नगर समितिको…

जिपी कोइराला अस्पतालमा हर्नियाको सफल शल्यक्रिया

१५ असाेज, दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा हर्नियाको सफल शल्यक्रिया गरिएको छ । स्थानीय ७४ वर्षीय पुरुषको दायाँ साइडको…

सोलारबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा

२९ भदाै, काठमाडौँ । नेपालको राष्ट्रिय प्रसारण लाइनमा सोलारबाट उत्पादित पाँच मेगावाट विद्युत् थपिएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा निर्माण सम्पन्न भएको सोलार फार्म…

तनहुँमा १०१ जनाको निःशुल्क मुटु परीक्षण

३१ साउन, तनहुँ । नेपाल हृदय रोग निवारण प्रतिष्ठान तनहुँको आयोजनामा शनिबार दमौलीस्थित नेशनल एपोलो अस्पतालमा १०१ जनाको निःशुल्क मुटु परीक्षण गरिएको छ । नेपाल हृदय रोग निवारण प्रतिष्ठान…

अग्लो ढुङ्गासहितको उद्यान

१० साउन, दमौली । तनहुँको भिमाद नगरपालिका–९ मोहोरियामा गण्डकी प्रदेश सरकारको रु २० लाख सहयोगमा अग्लो ढुङ्गा सिँगारेर बनाइएको उद्यान । तस्बिर: कृष्ण न्यौपाने/रासस