अत्यावश्यक स्वास्थ्य सामग्री र अक्सिजन सिलिन्डर लिन वाइड बडी जहाज बेइजिङ उड्दै
२५ बैशाख, काठमाडौं । चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाज यही वैशाख २७ गते चीनको राजधानी बेइजिङ जाने भएको…