Browsing Tag

crime in nepal

चोरी भएको छिन्नमस्ताको मुकुट भेटियो

१८ साउन, सप्तरी। छिन्नमस्तास्थित प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवतीको चोरी भएको मुकुट (मस्तक) आज फेला परेको छ । चोरी भएको चाँदीको मुकुटसहित विष्णुपुर गाउँपालिका–५ मझौका राजेशकुमार मण्डललाई…

अवैध सम्बन्धले गर्भ बसेपछि भ्रूण हत्या

११ साउन, बागलुङ । “विगत तीन वर्षदेखि श्रीमान् विदेशमा छन् । देवर सधैँ घरमा आइरहन्थे । मदिराले लठ्ठ भएकाले बेला के–के भयो के के”, आफ्नै पेटमा हुर्किरहेको चार महिनाको गर्भपतन गरी टालोमा बेरेर…

स्रोत नखुलेको भारतीय रुपैयाँ सहित पक्राउ

२७ बैशाख, बर्दिया।राजापुर नगरपालिका-४ सत्तीघाटबाट स्रोत नखुलेको १७ लाख ५० हजार भारतीय रुपैयाँ सहित कैलाली टिकापुर नगरपालिका-१ बस्ने २९ वर्षीय गोपाल चौधरीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।…

हत्या गरी फरार रहेका अभियुक्त पक्राउ

२६ फागुन, बारा । निजगढ नगरपालिका-९ बुद्धचोक बस्ने रौतहट चन्द्रपुर नगरपालिका-४ घर भएका भुगेश्वर शर्माका १८ वर्षीय छोरा कालु भन्ने रोहित शर्माको हत्या गरेको अभियोगमा रौतहट चन्द्रपुर…

५२ थान चोरीका मोबाइल सहित ४ जना पक्राउ

२१ फागुन, काठमाडौं । ५२ थान चोरीका मोबाइल सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर प्रयागपोखरी बस्ने भारत बिहार ठेगाना भएका ३२ वर्षीय जहिर अन्सारी, काठमाडौं कपन…

अवैध लागूऔषध सहित १३ जना पक्राउ

१९ फागुन, काठमाडौं । काठमाडौंका लागायत देशका विभिन्न ठाउँहरुबाट झापा, म्याग्दी, कपिलवस्तु र पर्साबाट अवैध लागूऔषध सहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-६…