ओलीले विघटन गरेको संसद् ब्युँतियो, सर्वोच्चले गर्यो विघटन बदर, सर्वोच्चको फैसलाको पूर्णपाठ
११ फाल्गुन, काठमाडाैं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्ने फैसला गरेको छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा फैसला गरेको हो । आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर…