Browsing Tag

corona

पूर्णमात्रा खोप लगाउने ३३.५ प्रतिशत पुगे, लक्ष्यभन्दा बढीले लगाए खाेप

०१ कात्तिक, काठमाडौँ। कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि एक तिहाइलाई यो खोप लगाउने लक्ष्य…

कैदी बन्दीकाे दशैँ खर्च तीनसय रूपियाँ

२१ असाेज, काठमाडौँ । विगत १४ वर्षदेखि बन्दी जीवन बिताइरहेकाहरुले तीन सय रूपियाँमा दशैँ मनाउन वाध्य हुने भएका छन् । यो वर्ष पनि सरकारले तीन सयको दरले बन्दीहरुलाई दशैँ खर्च दिएको छ । यस…

चीनले थप १० लाख मात्रा खोप दिने

२१ असाेज, काठमाडाैँँ । चीन सरकारले पुनः कोरोनाविरुद्धको खोप अनुदानमा सहयोग गर्ने भएको छ ।चीनले उत्पादन गरेको सिनोभ्याक कम्पनीको खोप नेपाललाई अनुदानमा सहयोग गर्ने विषयमा बुधबार स्वास्थ्य…

थप ७६२ जनामा कोरोना सङ्क्रमण, छ जनाको मृत्यु

१९ असाेज, काठमाडौं । पछिल्लो २४ घण्टामा ७६२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ११ हजार ५८२ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ७६२ जनामा सङ्क्रमणको पुष्टि भएको हो । यस्तै, चार हजार ४६०…

सामुदायिक विद्यालय हुनु त यस्तो पो !

१९ असाेज, दार्चुला । पछिल्लो समय खलङ्गास्थित महेन्द्र नमूना माध्यमिक विद्यालय विद्यार्थीको पहिलो रोजाइमा परेको छ । जिल्ला सदरमुकामस्थित सो विद्यालयमा आफ्ना छोराछोरीलाई भर्ना गराउन…

अक्सिजन प्लान्ट स्थापना चाँडै

१९ असाेज, बैतडी । जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको तयारी गरिएको छ । प्लान्ट स्थापनाका लागि आवश्यक सामग्री पुगिसकेको छ । जिल्ला अस्पताल प्रमुख डा वसन्तराज जोशीका अनुसार प्लान्ट…

कोरोना सङ्क्रमणबाट वडा सदस्यको मृत्यु

१७ असाेज, डडेल्धुरा । डडेल्धुरा अमरगढी नगरपालिका–५ का वडा सदस्य ७० वर्षीय जगन्नाथ ओझाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । यही असोज १४ गते अस्पताल भर्ना हुनुभएका उहाँको शनिबार राति…

दमौली अस्पतालमा अक्सिजन उत्पादन सुरु

१६ असाेज, दमौली । तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा अक्सिजन उत्पादन सुरु गरिएको छ । अस्पतालमा निर्माण सम्पन्न भएको प्लाण्टबाट अक्सिजन उत्पादन सुरु गरिएको हो । कोरोना सङ्क्रमितको उपचारमा…

मास्क नलगाउने यात्रुले सार्वजनिक सवारी साधन चढ्न नपाउने

१५ असाेज, काठमाडौँ । उपत्यकामा मास्क नलगाउने यात्रुले सार्वजनिक सवारी साधनमा यात्रा गर्न नपाउने भएका छन् । काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला…

देशभर थपिए १,०७८ कोरोना संक्रमित, १२ जनाको मृत्यु

१४ असाेज,  काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार ५५५ नमुनाको पीसीआर परीक्षणमा ८९८ र ३ हजार २१० नमुनाको एन्टिजेन परीक्षण गर्दा १८०…

रुकुम पूर्व पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

१४ असाेज, रुकुम पूर्व । रुकुम पूर्वलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । नेपालको कान्छो जिल्लाको रुपमा स्थापित रुकुम पूर्वलाई नेपालको ६१औँ जिल्लाका रुपमा पूर्ण खोप सुनिश्चितत…

झापाका तीन विद्यालय पुनः बन्द

१४ असाेज, झापा । बुद्धशान्ति गाउँपालिकाका तीन विद्यालय पुनः बन्द भएका छन् । विद्यार्थीमा ज्वरो, खोकी लाग्ने समस्या तथा शिक्षकलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय खुलेको एक हप्ताभित्रमा…

काभ्रेका छ पालिकामा कोरोना सङ्क्रमणदर शून्य

१३ असाेज, काभ्रेपलाञ्चोक । यहाँका दुई नगरपालिका र चार गाउँपालिका कोरोना सङ्क्रमणमुक्त भएका छन् । अन्य पालिकामा पनि पछिल्लो केही दिनदेखि सङ्क्रमणमुक्त हुनेको सङ्ख्या भने बढिरहेको तथ्याङ्कले…

सर्लाही जिप्रकाबाट एकै दिनमा नागरिकता

१२ असाेज, सर्लाही । जिल्ला प्रशासन कार्यालयले चालु आवको दुई महिनामा छ हजार २३९ जनालाई नागरिकताको प्रमाणपत्र दिएको छ । भरखरै सरुवा भएर आउनुभएका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले…

जाजरकोट जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट

१२ असाेज, जाजरकोट । यहाँबाट अक्सिजन भर्नकै लागि नेपालगञ्ज जानुपर्ने बाध्यता अब हटेको छ । स्वास्थ्य सेवा कार्यालयले रु ७५ लाखको अक्सिजन प्लान्ट खरिद गरेपछि जिल्ला अस्पतालमा अक्सिजनको समस्या…

नेपाल रेडक्रसद्वारा एक लाख मात्रा भेरोसिल खोप प्रदान

१२ असाेज, काठमाडौँ । कोभिड–१९ विरुद्धको खोप उत्पादक देश अमेरिका, चीन र बेलायतले मानवीय सहयोगअन्तर्गत नेपाल रेडक्रस सोसाइटीलाई निःशुल्क खोप प्रदान गर्न सुरुआत गरेका छन् । यस क्रममा…

दुई पालिकाद्वारा स्थानीय पाठ्यक्रम लागू

१२ असाेज,लमजुङ । यहाँका दुई स्थानीय तहले विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गरेका छन् । स्थानीय परिवेशलाई समावेश गर्दै मस्र्याङ्दी गाउँपालिका र मध्यनेपाल नगरपालिकाले १ देखि ५ कक्षासम्मका…

७३ अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम ५१२ करोडमा रोकियो

११ असाेज, काठमाडौं । साताको दोस्रो दिन आइतबार पनि शेयर बजारमा उच्च अंकको गिरावट देखिएको छ । आइतबार ६१ अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ७३ दशमलव ०५ अंकले घटेर २ हजार ६ सय…

दक्षिण कोरियामा कोरोना भाइरसले पुनःमहामारीको रुप लियो

११ असाेज, सोल । दक्षिण कोरियामा कोरोना भाइरसको सङ्क्रमण फेरि ह्वात्तै बढेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका अनुसार शनिबार नयाँ सङ्क्रमितको सङ्ख्या तीन हजार २७३ पुगेको छ । योसँगै…

स्वास्थ्यचौकीलाई अक्सिजन मेसिन हस्तान्तरण

११ असाेज, अर्घाखाँची । अर्घाखाँची दिगो विकास केन्द्रले हंसपुर स्वास्थ्यचौकीलाई अक्सिजन मेसिन उपलब्ध गराएको छ । डा जयबहादुर टण्डन र डा मुक्ति श्रेष्ठको पहलमा केन्द्रले स्वास्थ्यचौकलाई उक्त…