Browsing Tag

corona

पछिल्लो २४ घण्टामा १३ सय ५७ जना सङ्क्रमित थपिए, दुईकाे मृत्यु

२६ पुस, काठमाडौँ । पछिल्लो २४ घण्टामा एक हजार ३५७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । आठ हजार ९६५ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ३५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको…

६ हजार बालबालिकालाई खोप

१६ पुस, रुकुम । रुकुम(पूर्व)मा ६ हजारभन्दा बढी बालबालिकाले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाएका छन् । जिल्लामा खोप अभियान सुरु भएयता अहिलेसम्मको अवधिमा १२ वर्षभन्दा माथि र १८ वर्षमुनिका…

प्रदेश २ मा कारोना सङ्क्रमित बढ्दै

०४ पुस, जनकपुर । पछिल्लो समय प्रदेश २ मा स्थिर रहेको कोरोना सङ्क्रमण दर पुनःबढ्न थालेका छ । गतमङ्सिर अन्तिम सातासम्म सङ्क्रमण दर घट्दै गएकामा अहिले पुनः बढ्न थालेको जनाउँदै स्वास्थ्य…

कोरोनाको नयाँ भेरियन्ट : दक्षिण अफ्रिका हुँदै आउनेले अनिवार्य क्वारेन्टिन बस्नुपर्ने

१२ मंसिर, काठमाडौँ । पछिल्लो समय दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट नेपालमा पनि आउन सक्ने भन्दै स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना…

खोप नलगाएका नागरिक केन्द्रित अष्ट्रियामा राष्ट्रव्यापी लकडाउन

२९ कात्तिक, अष्ट्रिया । अष्ट्रियाली सरकारले देशमा कोरोनाभाइरसको द्रुत फैलावटलाई नियन्त्रण गर्ने उद्देश्यले आइतबार मध्यरातदेखि खोप नलगाएका व्यक्तिहरूका लागि राष्ट्रव्यापी लकडाउन आदेश जारी…

व्यावसायिक उत्पादनमार्फत आत्मनिर्भर : मन्त्री बराल

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले व्यावसायिक उत्पादनमार्फत मात्रै आत्मनिर्भर बन्न सकिने बताउनुभएको छ । बागलुङको ताराखोला गाउँपालिकाले आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा…

दैलेखका स्वास्थ्यचौकीका लागि २० थान ‘अक्सिजन कन्सन्ट्रेटर’

२३ कातिक, काठमाडाैँ । दैलेख जिल्लाका गाउँगाउँमा कोरोना भाइरस सङ्क्रमणसँग जुध्नका लागि लागि प्राप्त २० थान ‘अक्सिजन कन्सन्ट्रेटर’ हस्तान्तरण गरिएको छ ।सो स्वास्थ्य सामग्री गैरआवासीय नेपाली…

फाइजर खोप खरिद प्रक्रिया अघि बढेको छ : स्वास्थ्य मन्त्रालय

१८ कात्तिक, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले किशोर–किशोरीलाई लक्ष्य गरेर नेपाल सरकारले फाइजरको ६० लाख मात्रा खोप खरिद गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ । विश्व बैंकको…

माल्दिभ्सबाट दुई लाख डोज कोभिड विरुद्धको खोप आउँदै

१४  कात्तिक, काठमाडौं । नेपाललाई माल्दिभ्स सरकारले दिएको दुई लाख एक हजार ६०० डोज एस्ट्राजेनेका खोप आइतबार नेपाल आउँदै छ । कतार एयरवेजको नियमित उडानबाट आज बेलुका ८ बजे काठमाडौं खोप आईपुग्ने…

थप ३७२ जनामा कोरोना संक्रमण, ९११ जना संक्रमणमुक्त

१३ कात्तिक, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,३१६ पीसीआर परीक्षणमा २९७ जना र २,५९५ एन्टिजेन…

नुवाकोटमा कोरोना सक्रिय सङ्क्रमित सय नाघे

१२ कात्तिक, त्रिशूली । नुवाकोटमा पुनः कोरोना सङ्क्रमण बढ्न थालेको छ । पछिल्लो समय १७ सङ्क्रमित थप भएसँगै सो सङ्ख्या १०२ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तमराज खनालका…

धार्मिक पर्यटकीय गन्तव्य बन्दै नर्मदेश्वर मोक्षश्रमधाम

१२ कात्तिक, गण्डकी । अनादिकालदेखि अस्तित्वमा आएको विश्वास गरिने पोखरा महानगरपालिका २७, २९ र ३३ को त्रिवेणी मदौरुकुना मदौरुघाटस्थित नर्मदेश्वर मोक्षाश्रमधामलाई यस क्षेत्रको विशिष्ट धार्मिक…

बाजुरामा भेरोसेल खोप लगाइँदै

१० कात्तिक, मार्तडी । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि पहिलो चरणमा भेरोसेल खोप लगाएका यहाँका २३ हजार ९५ जनालाई दोस्रो चरणको खोप बिहीबारबाट लगाइँदै छ ।कोरोना विरुद्धको खोप…

५६९ जनामा कोरोना सङ्क्रमण पुष्टि, ११ जनाकाे मृत्यु

०९ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा ५६९ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । नौ हजार ७७१ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ५६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा…

तनहुँका दुई पालिकामा कोरोना दर शून्य

०८ कात्तिक, तनहुँ । तनहुँका १० पालिकामध्ये दुई पालिका कोरोनामुक्त बनेको छ । जिल्लाको आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकामा कोरोनाको सङ्ख्या शून्य दर रहेको हो । तनहुँमा हाल २८ जना…

चार जिल्ला जोड्ने केआइसिंह राजमार्ग खुलाउन काम सुरु

०७ कात्तिक, डडेल्धुरा । वर्षापछि पहिरो खस्दा अवरुद्ध भएको डडेल्धुरा–डोटी जोड्ने डा केआइसिंह राजमार्ग खुलाउन काम सुरु गरिएको छ । राजमार्गअन्तर्गत डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ रडुवा…

महामारीकोे पीडा : केही व्यवसायी पलायन, केही ऋणमा डुब्दै

०७  कात्तिक, गलकोट । आठ वर्षदेखि यातायात व्यवसायमा सक्रिय बागलुङ नगरपालिका–३ गुठीका नारायण खड्कालाई कोरोना महामारी बज्रपात बनेर आयो । निरन्तररूपमा यातयात क्षेत्रमा लगानी गर्दै आउनुभएका…

अमेरिकामा बुस्टर डोज लगाइने : जोन्सन र मोर्डना खोपलाई अनुमति

०४ कार्तिक, वासिङ्टन । लाखौं अमेरिकीले चाँडै कोभिड-१९ विरुद्धको बुस्टर डोज प्राप्त गर्ने भएका छन् । त्यहाँको आधिकारिक निकाले बुस्टर मात्राका लागि मोर्डना र जोन्सन एन्ड जोन्सनलाई अनुमति…

सरकारका सय दिन : खोपको उपलब्धता र स्वास्थ्य व्यवस्थापन

०३ कात्तिक, काठमाडौँ । सरकार गठन भएलगत्तै संसद्मा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको पहिलो प्राथमिकता कोभिड–१९ को महामारीबाट जनतालाई बचाउने र यसका लागि खोपको उचित व्यवस्था गर्ने…

पुस्तक समीक्षा : राजनीति, विद्यार्थी आन्दोलन र पर्यटन विषयको रूचिकर ग्रन्थ

०२ कात्तिक, काठमाडौँ । बितेर जानेहरूका सम्झनामा स्मृतिग्रन्थ प्रकाशन गर्ने चलन बढ्दै गएको छ । वर्तमान र भावी पुस्तालाई तिनका योगदानबारे सम्झाउन गरिने यस सिर्जना कर्मले इतिहासको पनि संरक्षण…