Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network
Browsing Tag

Congress

बाँकी १३ जिल्लाको कांग्रेस वडा अधिवेशन दसैँपछि !

१५ असाेज, काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत १३ जिल्लाको वडा अधिवेशनका सम्बन्धमा अन्योल भइरहेको छ । केन्द्रीय निर्वाचन समितिसँग नै बाँकी जिल्लाहरूको अधिवेशन कहिले हुन्छ…

काँग्रेसले सार्वजनिक गर्‍यो थप तीन जिल्लाका क्रियाशील सदस्यको नामावली

१३ असाेज, काठमाडौं । नेपाली काँग्रेसले थप तीन जिल्लाको क्रियाशील विवाद टुङ्ग्याएको छ । कैलाली, धनुषा र सर्लाहीको क्रियाशील सदस्यता नामावली सार्वजनिक गरिएको छ । सुदूरपश्चिम प्रदेशको राजधानी…

पालिकाबाहेक सबै अधिवेशन दसैँपछि

०७ आश्विन, काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत तल्लो तहको अधिवेशन कार्यतालिका फेरि प्रभावित भएको छ। एक दर्जन जिल्लामा अझै क्रियाशील सदस्यता विवाद टुंगो लाग्न नसक्दा…

राजनीतिमा परिवर्तन मेरो अभियानः कांग्रेस प्रवक्ता शर्मा

०३ असाेज, झापा । नेपाली कांग्रेसको १४औँ महाशिवेशनमा महामन्त्री पदका उम्मेदवार एवं पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले आज गृहजिल्लाबाट आफ्नो अवधारणा सार्वजनिक गर्दै चुनावी अभियान आरम्भ…

दाङमा काँग्रेसको नगर अधिवेशनको चुनावी सरगर्मी

०२ असाेज, दाङने । पाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत वडा र क्षेत्रीय प्रतिनिधिको निर्वाचन सम्पन्न भएसँगै दाङमा नगर अधिवेशनको सरगर्मी बढेको छ । यही असोज ९ गते तय भएको गाउँ नगर अधिवेशनका…

‘क्रियाशील सदस्यता विवाद समाधान नगरी अधिवेशन गराउनु दुःखद’

२९ भदाै, काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समूहले क्रियाशील सदस्यता विवाद समाधान नगरी वडा अधिवेशन गराउनु दुःखद भएको बताएको छ । संस्थापन इतर समूहले आज पार्टी केन्द्रीय कार्यालय…

७० वडामा सर्वसम्मत, आठमा निर्वाचन

२१ भदाै, खोटाङ । नेपाली कांग्रेस खोटाङले पार्टीको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत जिल्लाका एक वडाबाहेक अन्यमा अधिवेशन सम्पन्न गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा…

देशभर कांग्रेस वडा अधिवेशनको चहलपहल

१८ भदाै, काठमाडाैँ । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत शुक्रबारदेखि गाउँ गर वडा अधिवेशन प्रारम्भ भएको छ । कांग्रेस क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लामध्ये…

नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रक्रिया आजदेखि सुरु

१८ भदौ, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अर्थात कुम्भ मेला प्रक्रिया आज (शुक्रबार) देखि सुरु हुँदैछ । पार्टी र कार्यकर्ताको जीवनमा महत्वपूर्ण मानिने महाधिवेशन तेस्रो पटक सरेर…

काँग्रेसको १४ औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा रिट

१७ भाद्र, काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसको १४ औं महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । बागमती प्रदेश सभामा कांग्रेसका सांसदसमेत रहेका नेता…

कांग्रेसको चुनावी चहलपहल तीव्र

१६ भदाै, डोटी । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन भदौ १८ गते गर्ने निश्चित भएपछि जिल्लामा कांग्रेस कार्यकर्ताको चहलपहल निकै बढेको छ । लामो समयदेखि जिल्ला बाहिर…

कांग्रेसको वडा तहको अधिवेशन फेरि सर्ने !

 १३ भदाै, काठमाडाैँ । नेपाली कांग्रेसको वडा तहको अधिवेशन पुनः सर्ने भएको छ। क्रियाशील सदस्यताको सूची प्रकाशित गर्न ढिलो भएसँगै वडा तहको अधिवेशन केही दिन पर सर्ने भएको हो। हालसम्म ५३…

यी हुन् कांग्रेसले तोकेका ३५ जिल्लाका निर्वाचन अधिकृत

११ भदाै, काठमाडौँ । नेपाली कांग्रेसको निर्वाचन समितिले ३५ जिल्लाका लागि निर्वाचन अधिकृत छनोट गरेको छ।नामावली सार्वजनिक गरिएका ३८ मध्ये ३५ जिल्लामा निर्वाचन प्रतिनिधि तोकिएको छ। निर्वाचन…

कांग्रेसका ३८ जिल्लाको क्रियाशील सदस्यताको टुंगो लाग्यो, निर्वाचन प्रतिनिधि आज पठाइने

११ भदाै, काठमाडाैँ । नेपाली कांग्रेसले ३८ जिल्लाका क्रियाशील सदस्यको सूची तयार पारेकाे छ। सूची तयार भएका ३८ जिल्लाको नामावली महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन समितिलाई बुझाएका छन्। …

काँग्रेसको १४औँ महाधिवेशन : निर्वाचन अधिकृत खटाइँदै

१० भाद्र, काठमाडौँ । नेपाली काँग्रेसले एक/दुई दिनमा क्रियाशील सदस्यताको अन्तिम सूचीका साथ सबै जिल्लामा जिल्ला निर्वाचन अधिकृत खटाउने भएको छ । क्रियाशील सदस्यताको विवाद छिनोफानो भएसँगै १४औँ…