Browsing Tag

Chitwan

चितवन, बारा र तनहुँमा मतदान सुरु मत हाल्न मतदाताको घुइँचो

१० बैशाख ,काठमाडौं । प्रतिनिधि सभा सदस्यका रिक्त तीन क्षेत्रका लागि भइरहेको उपनिर्वाचनअन्तर्गत मतदान सुरु भएको छ। बारा २, चितवन २ र तनहुँ १ मा आइतवार बिहानबाट मतदान सुरु…

चितवनमा उपनिर्वाचनको तयारी पुरा, १३८ केन्द्रमा ६९० कर्मचारी परिचालित

०९ वैशाख, चितवन । चितवन क्षेत्र नम्बर २ मा आइतवार हुने उपनिर्वाचनको तयारी अन्तिममा पुगेको छ ।तयारीस्वरूप मतदानस्थलमा कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन् । उनीहरूले मतदानस्थल निर्माण, ४…

भरतपुरमा विजयको अग्रता कायमै, रेणु पछ्याउँदै

३१ वैशाख, चितवन । भरतपुर महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीको प्रारम्भिक अग्रता कायमै छ । १५० मत गणना हुँदा सुवेदीले ६६ मत पाएका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार…

नयाँ भवन बनाउँदै भरतपुर महानगर

२३ फागुन, चितवन । भरतपुर महानगरपालिकाले अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन बनाउने भएको छ । सङ्घीय र प्रदेश सरकारसँग बजेटको सुनिश्चितता गरेर भवन निर्माणको प्रक्रिया अघि बढाइएको हो…

कैलाशनगरबाट पनि चितवन मेडिकल कलेजको सेवा

१६ फागुन, चितवन । चितवन मेडिकल कलेज शिक्षण अस्पतालले भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट परीक्षण सेवा सुरु गरेको छ । अस्पतालले सेटेलाइट क्लिनिकलाई थप व्यवस्थित गरेर सेवा विस्तार गरेको हो । …

भरतपुरको पहाडी क्षेत्रमा खानेपानी

११ फागुन, चितवन । खानेपानीको अभाव झेलिरहेको भरतपुर महानगरपालिकाको पहाडी क्षेत्रमा खानेपानी योजना सम्पन्न भएको छ । योजना सम्पन्न भएसँगै घण्टौँ लगाएर खानेपानी बोक्नुपर्ने बाध्यताको अन्त्य…

चितवनमा सात महिनामा ३० जना बेपत्ता

०४ फागुन, चितवन । जिल्लाको विभिन्न स्थानबाट चालु आर्थिक वर्षको हालसम्मका ३० जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार हराएको निवेदन परेकामध्ये सो सङ्ख्यामा व्यक्ति अझै…

तत्काल दूधको मूल्य बढाउन किसानको माग

१७, माघ, चितवन । यहाँका किसानले तत्काल दूधको मूल्य बढाउन माग गरेका छन् । उनीहरुले तत्काल मूल्य वृद्धि नगरिए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । चितवन दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडले…

गैँडा मरेको घटनामा निर्माण कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी

१४ माघ, चितवन । सडक विस्तारका क्रममा निर्माणाधीन नालीको खोँचमा परेर गैँडा मरेको घटनामा ठेकेदार कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी जारी गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले इन्डो सगुन जेभीका…

माघ १८ बाट भूमिआयोगले चितवनमा काम गर्ने

१३ माघ, चितवन । राष्ट्रिय भूमि आयोग चितवनले यही माघ १८ गतेबाट लालपूर्जा वितरणको प्रक्रिया सुरु गर्ने भएको छ । आयोगले गत साता जिल्लाका माओवादी पार्टीका नेता बद्री तिमिल्सिनालाई अध्यक्ष…

समूह छोडेका तीन मत्ता मात्तिने समय

०४ माघ, चितवन । मूहबाट निकालिएका ध्रुवे, रोनाल्डो र गोविन्दे नामले चिनिने मत्ता (भाले) हात्ती समय–समयमा मात्तिने गरेका छन् । यी तीन भाइले धेरै जिउधनको क्षति गरिसकेका छन् । मुख्यरूपमा वर्षमा…

चितवन कोरोनाको उच्च जोखिममा

०३ माघ, चितवन । चितवनमा कोरोना भाइरसको सङ्क्रण तीव्र गतिमा फैलिएको छ । पछिल्ला केही दिनयता सङ्क्रमण निरन्तर बढ्दै गएपछि सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय नाघेको छ । सक्रिय सङ्क्रमित…

चर्दै गरेको गैँडा

०२ माघ, चितवन । चितवन राष्ट्रिय निकुञ्जअन्र्तगत पर्ने नवलपुरको गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनभित्र चर्दै गरेको गैँडा । तस्वीर: दयाराम आचार्य/ रासस

सामान्य बिरामीलाई अस्पताल नआउन आग्रह

०१ माघ, चितवन । भरतपुर अस्पतालले सामान्य र पछि जाँच गराउँदा पनि हुने बिरामीलाई तत्काल अस्पताल नआउन आग्रह गरेको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलले आज एक…

चार दिनमै समापन गरियो चितवन महोत्सव

२९ पुस, रत्ननगर । पुस २५ गतेदेखि नारायणगढको नारायणी नदी किनारमा सञ्चालन गरिएको १३औँ संस्करणको चितवन महोत्सवको बुधबार समापन गरिएको छ । उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजु श्रेष्ठले…

चितवनमा कोरोना सङ्क्रमण बढ्दो

२६ पुस, चितवन । जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा रहेको छ । कात्तिकदेखि घट्दै गएको कोरोना सङ्क्रमण पुसको अन्तिम साता आएर बढ्न थालेको हो । स्वास्थ्य कार्यालय…

शैक्षिक सुधार गर्दै भरतपुर महानगरपालिका

२२ पुस, चितवन । शैक्षिक सुधारमा भरतपुर महानगरपालिकाले उल्लेख्य प्रगति हासिल गरेको छ । देशका अन्य पालिकामा हुन नसकेका नमूनायोग्य काम सो महानगर गर्न सफल भएको छ । महानगर प्रमुख रेनु दाहालले…

छात्रालाई साइकल वितरण

१९ पुस, चितवन । रत्ननगर नगरपालिका–३ ले सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई साइकल वितरण गरेको छ । सो वडाभित्र रहेको बेल्सी आधारभूत विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण गरिएको हो…

चितवन निकुञ्जमा वन्यजन्तुको आक्रमण बढ्दो

१४ पुस, चितवन । चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०७८-७९ को पाँच महिनामा चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट चार जनाको मृत्यु भएको छ । सोही अवधिमा…

पहिलो ब्लकमा बाघ सर्वेक्षणको काम सकियो

१२ पुष, चितवन । राष्ट्रिय बाघ सर्वेक्षण २०७८ अन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्सको पहिलो ब्लकमा बाघ सर्वेक्षण सम्पन्न भएको छ । पहिलो ब्लकअन्तर्गत त्रिवेणी,…