Browsing Tag

Child

आँखा पाकेर रातो हुने, खोकी लाग्ने र ज्वरो आउने लक्षणभएका बालबालिकाको संख्या बढ्दो

१५ साउन, काठमाडौँ । आँखा पाकेर रातो हुने, खोकी लाग्ने र ज्वरो आउने लक्षण भएका बिरामीहरू केही दिनअघि कान्ति बाल अस्पतालको ओपीडीमा आईरहेका छन् । ११ महिनाकी बालिकालाई जाँचका लागि ल्याइयो ।…

सबै नेपालीलाई बुस्टर, ११ वर्ष मुनिका बालबालिकालाई पनि खोपः स्वास्थ्यमन्त्री

२६ माघ, काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोनाविरुद्धको फाइजर खोप ल्याउन लागिएको बताएका छन् । उनले छिट्टै नै सबै…

कोरोना कहरपछि बालबालिका पढाइमा कमजोर

०९ माघ, काठमाडौँ । कोरोना कहरपछि बालबालिका पढाइमा कमजोर भएको देखिएको छ । युनिसेफ नेपाल र शेयरकाष्ट ईनिशियटिभले १९ महिना लगाएर ६ हजार परिवारमा गरेको सर्वेक्षणले यस्तो देखाएको हो । …

वडाध्यक्षले टुहुरा बालबालिकाको अभिभावकत्व लिने

०५ माघ, देउखुरी । दाङकोे घोराही–४ का वडाध्यक्ष भीमबहादुर सार्कीले स्थानीय चार टुहुरा बालबालिकाको अभिभावकत्व लिने भएका छन् । वडाध्यक्ष सार्कीले बुबा–आमा गुमाएका चारै जनाको लालनपालन र…

हराएका दुई कलाकृति अमेरिकाबाट ल्याइँदै

२७ पुस, काठमाडौँ । नेपालबाट हराएका दुईवटा कलाकृति अमेरिकाबाट फर्काइने भएको छ । न्यूयोर्कस्थित रुबिन म्युजियम अफ आर्टले आफ्नो सङ्ग्रहमा रहेका दुईवटा कलाकृति नेपाल फर्काउन लागेको हो । …

कालीकोटमा १९ हजार बालबालिकाले लगाए कोभिड–१९ विरुद्धको खोप

२७ पुस, मान्म । कालीकोटमा १९ हजार ४०२ बालबालिकालाई कोभिड–१९ विरुद्धको मोडर्ना खोपको पहिलो मात्रा लगाइएको छ । लक्ष्यभन्दा ३७२ थप बालबालिकालाई सो खोप लगाइएको हो । यही पुस १२ गतेदेखि सञ्चालन…

७५ प्रतिशत बालबालिका पूर्णखोपको पहुँचमा

२५ पुस, खलङ्गा । जुम्लाको चन्दननाथ नगरपालिकाभित्रकाका ७५ प्रतिशत बालबालिकाले पूर्णखोप लगाएका छन् । सदरमुकाम खलङ्गामा आयोजित राष्ट्रिय खोप कार्यक्रम अभिमुखीकरण कार्यक्रममा नगर क्षेत्रमा…

६ हजार बालबालिकालाई खोप

१६ पुस, रुकुम । रुकुम(पूर्व)मा ६ हजारभन्दा बढी बालबालिकाले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाएका छन् । जिल्लामा खोप अभियान सुरु भएयता अहिलेसम्मको अवधिमा १२ वर्षभन्दा माथि र १८ वर्षमुनिका…

एउटै परिवारका छ बालबालिकाको पढाइमा सकस

१५ पुस, बेनी । एकतले साँघुरो घरमा गुजारा गर्दै आएका उस्तै उमेरका छोराछोरीलाई हुर्काउँदैछन्, टेकबहादुरका दम्पती । धवलागिरि गाउँपालिका–३ मुनाका टेकबहादुर परियार र उहाँकी पत्नी कमला सक्षम…

बालश्रमिकको तथ्याङ्क अद्यावधिक नहुँदा समस्या

२७ मंसिर, नेपालगञ्ज । बाँकेको सदरमुकाम नेपालगञ्जका प्रायः सबैजसो उद्योग, व्यापार, व्यवसायमा कामदारका रुपमा बालश्रमिक राखिएको सहजै देख्न सकिन्छ । तरपनि यो जिल्लालाई बालश्रमिकमुक्त जिल्लाको…

अभिभावक गुमाएका बालबालिका हुर्काउनै सकस

२६ मंसिर, कञ्चनपुर । कृष्णपुर नगरपालिका–१ भेटघाँटफाँटाका ३५ वर्षीय लालका मल्ललाई बालबालिका हुर्काउन निकै सकस भएको छ । श्रीमान्को मृत्यु भएपछि पाँच बालबालिकाको खर्च धान्न उहाँलाई निकै गाह्रो…

बालबालिकामा कुपोषण घटाउन बहिरङ्ग सेवा थालिने

२२ मंसिर, बलेवा । बागलुङ नगरपालिकाले बालबालिकामा हुने कुपोषण घटाउन दुई स्थानमा बहिरङ्ग सेवा स्थापना गर्ने भएको छ । बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत कुपोषण र बालबालिका तथा महिलामा हुने…

दार्चुलामा बालविवाह न्यूनीकरणका लागि मतदान

१७ मंसिर, दार्चुला । दार्चुलामा बालविवाह न्यूनीकरण गर्नु ठिक कि बेठिक भन्दै मतदान भइरहेको छ । उमेर नपुग्दै विवाह गर्ने क्रम बढ्दै गएको भन्दै विद्यार्थी, अभिभावक जनप्रतिनिधिहरू मतदानमा…

मानवसेवामा रमाउँदै ‘बेसहाराकी आमा’

०७ मङ्सिर, गलकोट । बाइस वर्षको उमेरसम्म हेटौँडाकी सुमिरा लामालाई मानवसेवाबारे त्यति चासो थिएन । उमेरका कारण हुने चञ्चल स्वभाव, अध्ययनका लागि क्यापस आउजाउ र रमाइलोमै उहाँको दिनचर्या…

सडक बालबालिकाको व्यवस्थापन चुनौतीपूर्ण बन्दै

०४ मङ्सिर, तम्घास । गुल्मीको रेसुङ्गा नगरपालिका–८ स्थित बसपार्कमा सागर नेपाली बिहान सबेरैदेखि राति अबेरसम्म भेटिन्छन् । उहाँ सदरमुकामको तम्घास बजारमा अन्य कुनै कामले होइन, विभिन्न मानिससँग…

हुम्लाका ४९४ बालबालिकालाई उद्धार गरी परिवारमा पुनर्मिलन

०२ मङ्सिर, सिमकोट । पछिल्लो १८ वर्षमा चार सय ९४ बालबालिकालाई उद्धार गरी परिवारमा पुनर्मिलन गराइएको छ । लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको हिमाली नवीन समाजले पछिल्लो १८ वर्षमा…

श्रीमान् नै पराई भएपछि चार छोरी स्याहार्दै तिलकुमारी

०१ मङ्सिर, रोल्पा । रोल्पा नगरपालिका–९ ह्वामाकी तिलकुमारी बुढाले १२ वर्षअघि रोल्पा नगरपालिका–६ कोङाका टेकसिंह गुरुङसँग विवाह गरिन् । सँगैमर्ने सँगै बाँच्ने कसम खाएर प्रेम विवाह गरेका…

बाजुरामा १६ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

०७ कात्तिक, मार्तडी । बाजुरा जिल्लाका सबै पालिकाको ६९ वडामा आजदेखि एकैसाथ छ महिनादेखि ५९ महिना मुनिका १६ हजार बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन थालिएको छ । आजदेखि भोलि सोमबारसम्म…

देशभरिका बालबालिकालाई कात्तिक ७र ८ गते भिटामिन ‘ए’ खुवाइँदै

०४ कात्तिक, काठमाडौँ । देशभरिका बालबालिकालाई यही कात्तिक ७ गतेदेखि भिटामिन ‘ए’ निःशुल्क खुवाउने कार्यक्रम सञ्चालन हुनेछ । छ महिनादेखि ५९ महिनाका करिब २७ लाख बालबालिकालाई यही कात्तिक ७ र ८…

सरकारको लक्ष्यानुसार नै कोरोनाको खोप पुग्दै

११ असाेज, काठमाडाैँ । सरकारले अघि सारेको लक्ष्यअनुसार नै कोरोना भाइरस विरुद्धको खोप लक्षित वर्गमा पुग्ने देखिएको छ । सरकारले असोजमसान्तसम्म लक्षित वर्गको एक तिहाइ जनसङ्ख्यालाई खोप लगाउने…