Browsing Tag

chatiyang

गुल्मीमा चट्याङ लागेर ९ जना घाइते, एकको अवस्था गम्भीर

२३ असाेज, गुल्मी । बुधवार राति गुल्मी जिल्लामा चट्याङ लागेर ९ जना घाइते भएका छन् । जिल्लाको इस्मा गाउँपालिका वडानम्बर-३ को तोरीपाटा भन्ने स्थानमा चट्याङले लागेर एकैटोलका ९ जना घाइते भएको…

जुम्लामा चट्याङले चालिस भेडा मरे

१३ असाेज, जुम्ला । जुम्लाको गोठीचौर गाउँपालिकाको पाटनमा सोमबार राति चट्याङ लागेर भेडाबाख्रा मरेका छन् । चट्याङ लागेर ४० भेडा मरेका छन् भने १५ भेडा घाइते भएको सो गाउँपालिकाका स्थानीय…

चट्याङ लागेर मृत्यु

१३ असाेज, बर्दिया । यहाँस्थित राजापुर नगरपालिका– १० मा चट्याङ लागेर ४१ वर्षीय गुमानसिंह चौधरीको मृत्यु भएको छ । मङ्गलबार साँझ धान खेतमा गएका समयमा चट्याङ लागेर घाइते भएका उनको प्राथमिक…

चट्याङ लागेर रुपन्देहीमा बालकको मृत्यु, पाँच घाइते

२५ भदाै, रूपन्देही ।  रुपन्देहीको मर्चवारमा चट्याङ लागेर एक वालकको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् । मर्चवारी गाउँपालिका-३ रायपुर कोमरवाका अन्दाजी १५ वर्षीय श्यामसुन्दर…

चट्याङ लागेर सातजना बेहोस, तीन गम्भीर, एकदर्जन घरमा क्षति

२१ भदाै, ओखलढुंगा । ओखलढुंगामा गएराती भिषण वर्षासँगै परेको चट्याङ्गका कारण सात जना जना बेहोस भएका छन् । सिद्धिचरण नगरपालिका वडा नं. १० बेतिनीका विभिन्न घरहरुमा चट्याङ्ग पर्दा सात जना बेहोस…

चट्याङ लागेर मृत्यु

१८ भदाै, दमौली । तनहुँको भिमाद नगरपालिकामा चट्याङ लागेर आज एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा भिमाद–९ ढुङढुङ्गेका २४ वर्षीय अर्जुन विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर…

चट्याङ्ग लागेर किशोरको मृत्यु

१७ भदाै, उदयपुर । निरन्तर वर्षासँगै परेको चट्याङ्गबाट त्रियुगा नगरपालिका–८ देउरीमा गए राति १५ वर्षीय निशान चौधरीको मृत्यु भएको छ । घरमा नै चट्याङ्ग लागेर गम्भीर घाइते भएका किशोरको उपचारका…