थानकोटबाट १४ मिनेटमै केवलकार चढेर चन्द्रागिरि डाँडाको टुप्पामा
१४ साउन, काठमाडाैं । अहिले साउनकाे महिना महादेव शिवकाे महिनामा चन्द्रगिरि पहाडको तेस्रो विशेषता थपिएको छ । तपाई थानकोटबाट १४ मिनेटमै केवलकार चढेर डाँडाको टुप्पामा पुग्न सक्नुहुन्छ ।
…