कतार एयरवेज कार्गोद्वारा फ्रेइटोसको वेबकार्गो सेवा विश्वभर बिस्तार
०५ भाद्र, एजेन्सी । कतार एयरवेजले थर्ड पार्टी ई–बुकिङ प्लेटफर्म फ्रेइटोसको वेबमा आधारित कार्गो सेवा वेबकार्गो (WebCargo) २३ अगस्ट २०२१ देखि लागू हुनेगरी विश्वभर विस्तार गरेको छ।
कतार…