बन्दाबन्दीमा छाक टार्न समस्या भयो ? ११८० मा सम्पर्क गर्नुस्
२० जेठ, काठमाडौं । काठमाडौँ महानगरपालिकाले बन्दाबन्दीको समयमा कसैलाई छाक टार्न समस्या भए हटलाइन नम्बर ११८० मा फोन गर्न आग्रह गरेको छ । दोस्रो लहरको काभिड–१९ का कारण देशका अधिकांश जिल्लामा…