Browsing Tag

Budget 2078

कोरोना रोकथाम तथा नियन्त्रणका लागि ३७ अर्ब ५३ करोड बजेट विनियोजन

१५ जेठ, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि ३७ करोड ५३ करोड रुपैयाँ विनियोजन गरेको छ। शनिबार आर्थिक वर्ष २०७८ ७९ को बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु…

चौबीस घण्टामा ४ हजार ४८७ संक्रमित थपिए

१५ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ४८७ कोरोना संक्रमित थपिएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ९ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ८० जना निको भएको…

मानव अधिकार तथा शान्ति समाज र नयाँ बस्ती युवा क्लबको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

१५ जेठ, काठमाडौं । कोरोना भाईरस (COVID-19) को संक्रमणको बढ्दो दर र यसलाइ नियन्त्रण गर्न जारि गरिएको निषेधाज्ञाको बिषम परिस्थितमा रक्तसञ्चार केन्द्रहरुमा रगतको चरम अभाव केही कम गर्न आज…

बजेट भाषण गर्दै अर्थमन्‍त्री विष्णु पौडेल (लाइभ)

१५ जेठ, काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दैछन् । मन्त्रिपरिषद्ले पारित गरेको बजेट राष्ट्रपति विद्यादेवी भण्डारीबाट लालमोहर लगाएपछि अर्थमन्त्री…

४ बजेट भाषण गर्दै अर्थमन्‍त्री विष्णु पौडेल

१५ जेठ, काठमाडौं । शनिबार बिहान बसेको मन्त्रिपरिषद् बैठकबाट पारित बजेट दिउँसो ४ बजे अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गर्दैछन्। अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक…

के यो आर्थिक वर्षको बजेट जनस्वास्थ्य र तत्काल राहतमा केन्द्रित होला

१५ जेष्ठ, बीबीसी । सरकारले शनिवार अध्यादेशमार्फत् सार्वजनिक गर्न लागेको बजेटले कोभिड महामारीका कारण शिथिल बनेको जनस्वास्थ्य र जनजीविका उकास्न "मुट्ठी फुकाउनुपर्ने" अर्थविद्हरूले सल्लाह…

राष्ट्रपति द्वारा राष्ट्रिय अर्थतन्त्रको स्थापनाका लागि गणतन्त्र दिवसले सबैलाई थप उत्प्रेरणा प्रदान…

१५ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्रको स्थापनाका लागि गणतन्त्र दिवसले सबैलाई थप उत्प्रेरणा प्रदान गर्ने विश्वास…