Browsing Tag

baitadi

राष्ट्रिय परिचयपत्रः २४ हजारको विवरण सङ्कलन

०१ बैशाख, बैतडी । बैतडीमा हालसम्म २४ हजार बढीको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गरिएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीबाट गत वर्ष असोज पहिलो सातादेखि सुरु भएको राष्ट्रिय…

पिएम कप राष्ट्रिय क्रिकेटः सुदूरपश्चिमको टोली घोषणा

२५ पुस, बैतडी । प्रधानमन्त्री कप सिनियर पु्रुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली घोषणा गरिएको छ । सन्तोष भट्टको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको सुदूरपश्चिम…

एमाले जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनोट

२१ पुस, बैतडी । नेकपा (एमाले) को आठौं जिल्ला अधिवेशनका लागि जिल्लाका सबै वडाबाट प्रतिनिधि छनोट गरिएका छन् । यही पुस २३ गतेदेखि पाटनमा हुने जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनोट सम्पन्न हुन्…

सीमामा तैनाथ सशस्त्र प्रहरी आफ्नै भवनमा

२० पुस, बैतडी । भारतसँग सीमा जोडिएका जिल्लाका विभिन्न स्थानमा सशस्त्र प्रहरी बलका आफ्नै भवन निर्माण गरिएको छ । झुलाघाट नाकामा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी)को आफ्नै भवन निर्माण…

कोरोना सङ्क्रमितको मृत्यु

०४ पुष, बैतडी । बैतडीमा कोरोना भाइरस विरुद्धका दुवै मात्रा खोप लगाएका एक व्यक्तिको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका १ गुरुखोलाका ८५ वर्षीय पुरुषको जिल्ला अस्पतालमा मृत्यु भएको हो ।बिहीबार…

बैतडीमा जिप दुर्घटना हुँदा नवबिवाहित दम्पतिसहित ५ को मृत्यु, ५ घाइते (अपडेट)

२१ मंसिर, बैतडी । बैतडीमा जिप दुर्घटनामा परी नवबिवाहित दम्पती सहित पाँच जनाको मृत्यु भएको छ । सोमबार साँझ ५ बजे पाटन बजारबाट पाटन नगरपालिका ७ केलपालतर्फ जादै गरेको से १ ज ८८८ नम्बरको जिप…

माओवादी केन्द्रको अधिवेशनः तीनवटा पालिकामा नयाँ नेतृत्व चयन

१४ मंसिर, बैतडी । नेकपा माओवादी केन्द्रले बैतडीमा पनि पालिका अधिवेशन कार्यलाई अघि बढाएको छ । मङ्सिर ११ गतेदेखि सुरु भएको पालिका अधिवेशनअन्तर्गत हालसम्म जिल्लाको तीन पालिकामा अधिवेशन सम्पन्न…

बैतडीमा भेरोसेलको दोस्रो मात्रा लगाइँदै

०९ कार्तिक, बैतडी । बैतडीमा आजदेखि कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ । गत असोज ९ गतेदेखि पहिलो मात्रा लगाएका नागरिकलाई आजदेखि भेरोसेल खोपको दोस्रो मात्रा दिइने भएको…

खानेपानी अभाव

०८ कार्तिक, बैतडी । वर्षाका कारण आएको बाढीले पाइप बगाउदा बैतडी सदरमुकाममा खानेपानी अभाव भएको छ । यही कात्तिकको पहिलो साता परेको पानीले खानेपानीको संरचनामा क्षति पु¥याएको थियो । दशरथचन्द…

सुदूरपश्चिममा छ लाखलाई कोरोनाविरुद्धको खोप

१८ भदाै, बैतडी । यहाँसहित सुदूरपश्चिम प्रदेशमा हालसम्म छ लाख बढी नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ । प्रदेशका नौवटै जिल्लामा गरी हालसम्म पहिलो मात्रा लगाउनेको सङ्ख्या छ लाख एक…