Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network
Browsing Tag

Agriculture

बेमौसमी वर्षा : धानबाली सहित कोदोमा पनि क्षति

०४ कात्तिक, सोलुखुम्बु । केही दिनयता निरन्तर परेको अविरल वर्षाले खेतीबालीमा क्षति पु¥याएपछि जिल्लाका कृषक चिन्तित बनेका छन् । यहाँको मुख्य बालीमध्ये धान र कोदो खेतीमा वर्षासँगै हावाहुरीले…

बागलुङमा ड्रागन फ्रुटको व्यावसायिक खेती

०४ कात्तिक, गलकोट । पछिल्लो समय अत्यधिक बजार माग भएको ड्रागन फ्रुटको बागलुङमा समेत व्यावसायिक खेती गर्न थालिएको छ । बागलुङको काठेखोला गाउँपालिका–१ पाला करिनाका प्रतिमान थापाले वैदेशिक…

लुम्बिनीमा ३६ हजार हेक्टरमा काटेको धान डुबानमा

३ कातिक, बुटवल । लगातारको वर्षा र बाढीले लुम्बिनी प्रदेशमा ३६ हजार हेक्टर क्षेत्रफलमा काटेर राखेको धान डुबेको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार प्रदेशका १२ जिल्लामा काटेर खेतमै…

चीनबाट रासायनिक मल आउन सुरु

०३ कात्तिक, चौतारा । कृषि सामग्री कम्पनी लिमिटेडले चीनबाट मगाएको रासायनिक मल नेपाल आउन सुरु गरेको छ । तातोपानी नाका हुँदै आजसम्म तीन सय ४० मेट्रिक टन युरिया मल भन्सार प्रक्रिया पूरा गरी…

बेँसीसहर–चामे सडक पुन : अवरुद्ध : स्याउ किसान चिन्तित

०३ कात्तिक, मनाङ । मनसुन बाहिरिएपछि केही दिनदेखि देशैभर भारी वर्षा भएको छ । वर्षाका कारण करिब चार महिना लगाएर सञ्चालन भएको बेँसीसहर–चामे सडक खण्ड पुनः अवरुद्ध भएको छ । बेमौसमी वर्षापछि आएको…

कोरियाबाट फर्केर बहुउद्देश्यीय कृषि फार्म सञ्चालन

०३ कात्तिक, गलकोट । विसं २०४२ मा पर्वतको मल्लाजबाट बागलुङ बजार बसाइँ सर्नुभएका ४८ वर्षीय वीरेन्द्रकुमार पुन रोजगारीका लागि कोरिया जानुभयो । केही वर्ष कोरिया बिताएर नेपाल फिरे पनि पुनः २०६०…

प्राकृतिक विपद्सँगै हरायो दसैँको खुसी

०३ कात्तिक, सुदूरपश्चिम । असोज महिना सकिनलाग्दा किसान वीरबहादुर चौधरी परिवारका अन्य सदस्यसहित खेतमा पाकेर झुलिसकेको धानबाली काट्ने चटारोमा हुनुहुन्थ्यो । घरमा वडादसैँ मनाउने तयारी सँगसँगै…

असहाय गाईबाच्छा संंरक्षणका लागि कम्पोष्ट मल अभियान

०२ कात्तिक, काठमाडाैँ । असहाय गाईबाच्छा संरक्षण अभियानलाई स्वावलम्बी बनाउने योजना अनुरुप आधा मूल्यमा गुणस्तररीय कम्पोष्ट मल अभियान सुरु भएको छ । कात्तिक १ गतेदेखि कम्पोष्ट मल बनाएर आधा…

धान पाक्ने बेलाको वर्षा र बाढीले तनहुँमा २० प्रतिशत उत्पादन घट्ने

०२ कात्तिक, दमौली । केही दिनदेखि परेको वर्षाका कारण तनहुँका विभिन्न ठाउँमा धानबालीमा क्षति पुगेको छ । वर्षाले काटेर राखेको धान नष्ट बनाएको छ भने काट्न बाँकी रहेको धान डुबाएको कृषकले बताएका…

अविरल वर्षाले धानबालीमा क्षति

०२ कात्तिक, दाङ । आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण पाकेको धानबालीमा ठूलो क्षति पुगेको छ । दसैँअघि नै जिल्लाका अधिकांश क्षेत्रमा धान पाकेर पहेँलो भए पनि किसानले दसैँ चटारोका कारण धान…

वर्षापछि धानबालीमा प्रतिकूल असर

०१ कात्तिक, सुदूरपश्चिम । गएरातिदेखि भइरहेको वर्षाका कारण खेतमा काटेर सुकाइएको धानबाली भिजेर क्षति पुगेपछि सुदूरपश्चिम प्रदेशका किसान चिन्तित भएका छन् । चाडपर्वकै समयमा खेतमा धान पाकेर…

नेपाल एग्रो लाइभद्वारा व्यवसायमैत्री स्मार्ट कृषि प्रविधिमा जोड

२३ असाेज, काठमाडौँ । नेपालको हावापानी र भूगोल सुहाउँदो खेतीबालीको अनुसन्धान गरी स्थानीय स्रोत र साधनसहित आधुनिक प्रविधिको प्रयोग गरेर बढी उत्पादन हुने कृषि प्रणाली अवलम्बन गर्नुपर्ने…

शीतभण्डार अभावमा डोल्पाका स्याउ खेर जाँदै

२० असाेज, जाजरकोट । डोल्पाको स्याउ बजारीकरणको अभावमा खेर जाने गरेको छ । यहाँ स्याउ राम्रो उत्पादन हुने भए पनि शीतभण्डार तथा बजारीकरणको अभावमा यसै खेर जाने गरेकाले कृषक हैरान भएका छन् ।…

लाखौँको अङ्गुर नबिक्दा कृषकलाई अमिलो पीडा

१६ असाेज, डोल्पा । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकास्थित त्रिपुराकोट, गल्ली, रल्ली, फोईलगायत स्थानमा व्यावसायिक अङ्गुरखेती गरिएको छ । नगरपालिकाको सहयोगमा तीन वर्षअघि सुरु गरिएको यो खेतीले…

शीतभण्डारको आलु अनुगमन

१६ असाेज, रामपुर । रामपुरको शीतभण्डारमा राखिएको आलु बिग्रिएको गुनासो बढेपछि आलुबाली विज्ञ श्याम ढकालले अनुगमन गर्नुभएको छ । तत्कालीन राष्ट्रिय आलुबाली विकास केन्द्रका वरिष्ठ आलुबाली विकास…

गड्यौलापालनतर्फ किसान आकर्षित

१६ असाेज, वालिङ । यहाँका किसान अर्गानिक कम्पोष्ट मल बनाउन गड्यौलापालनतर्फ आकर्षित भएका छन् । स्याङ्जाको वालिङ नगरपालिकाभित्रका विशेष गरी कोभिड–१९ प्रभावित र अतिविपन्न परिवारलाई प्राथमिकतामा…

मुस्ताङको स्याउ बजारमा

१६ असाेज, बलेवा । चाडपर्वका बेला बागलुङ, पर्वत, म्याग्दीलगायतका जिल्लामा एउटा चलन छ, ‘कोशेलीमा मुस्ताङको स्याउ’ । दसैँको बेला त मुस्ताङको स्याउको कोशेली झनै चल्छ । दसैँको छेको पारेर…

‘धान पाक्यो तर भित्र्याउन पाइएन’

१५ असाेज, भजनी । असोजको महिना किसानका लागि महत्वपूर्ण महिना हो । कैलालीको भजनी नगरपालिकाका किसान रामबहादुर चौधरीले १० बिघामा धानखेती गर्नुभएको छ । असारमा रोपेको धान भित्र्याइने समय भइसक्दा…

दूध र कुखुराबाट मासिक पाँच लाख आम्दानी

१५ असाेज, गलेश्वर । प्रायः नेपाली युवा रोजगारीका लागि विदेश जान मरिहत्ते गर्छन् । उनीहरुको पहिलो रोजाइ बैदेशिक रोजगारी नै हुने गर्दछ । म्याग्दीको बेनी नगरपालिका–७ कुरिलाखर्कका युवा सुरेश…

बाली भित्र्याउँदै उपल्लो डोल्पाका किसान

१३ असाेज, जाजरकोट । उपल्लो डोल्पाका किसानले बल्ल हिउँदेबाली भित्र्याउन थालेका छन् । उपल्लो डोल्पास्थित डोल्पाबुद्ध, छार्काताङसोङ र शेफोक्सुन्डो गाउँपालिकाका किसानले बल्ल हिउँदेबाली…