Browsing Tag

Afginasthan

अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि कार्यदल गठन

३१ साउन, काठमाडौँ । सरकारले अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमका कारण त्यहाँ रहेका नेपालीको वस्तुगत अवस्था पत्ता लगाउनका लागि परराष्ट्र मन्त्रालयका सहसचिवको संयोजकत्वमा एक कार्यदल गठन…

तालिबान समूहलाई संयुक्त राष्ट्रसङ्घीय महासचिवको आग्रह

२९ श्रावण, एजेन्सी । संयुक्त राष्टसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानको तालिबान समूहलाई अफगानिस्तानका सरकारी कार्यालय कब्जा गर्ने कार्यलाई तत्कालै बन्द गर्न आग्रह गर्नुभएको छ ।…

अफगानिस्तानको एक करोड ८४ लाख जनसङ्ख्यालाई मानवीय सहयोग आवश्यकता: संयुक्त राष्ट्रसंघ

२९ साउन, एजेन्सी । अफगानिस्तानका राहत कर्मीहरुले झण्डै चार करोड जनसङ्ख्यामध्ये एक करोड ८४ लाख जनसङ्ख्यालाई मानवीय सहयोगको आवश्यकता पर्नसक्ने संयुक्त राष्ट्रसंघले बताएको छ । देशभरि लडाइँ…

अफगानिस्तान युद्ध: तालिबान र सरकारबीचको लडाइँमा तीन दिनभित्र २७ बालबालिका मारिए

२६ साउन, अफगानिस्तान । अफगानिस्तानमा तालिबान र सरकारी फौजबीच लडाइँ जारी रहेका बेला तीन दिनमा सत्ताइस जना बालबालिका मारिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। राष्ट्रसङ्घको बालबालिका मामिला…

एकै दिनमा थप तीन प्रान्तीय राजधानी तालिबानको कब्जामा

२५ साउन, एजेन्सी । ग्रामीण क्षेत्रबाट सहरी क्षेत्र कब्जा गर्ने अभियानमा रहेको तालिबानले अफगानिस्तानका थप तीनवटा प्रान्तीय राजधानीहरू कब्जा गर्न सफल भएको छ । शुक्रबार यता विद्रोही समूहले ५…

‘अफगानिस्तानमा शान्ति सेना पठाउने विषयमा सोचिएको छैन’

१९ श्रावण, एजेन्सी । अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घीय शान्ति सेना पठाउने विषयमा अहिले नसोचिएको संयुक्त राष्ट्रसङ्घका लागि भारतीय राजदूतले बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घका लागि…

अफगानिस्तानमा तालिबानले गर्‍यो युद्धबिराम

२८ बैशाख,काबुल (एजेन्सी) । अफगानिस्तानको प्रमुख विद्रोही तालिबान समूहले इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद अल–फित्रका अवसरमा तीन दिनको युद्धबिराम घोषणा गरेको छ । तालिबान समूहका…

काबुलमा विद्यालय बाहिर भिषण बिस्फोट, विद्यार्थी समेत कम्तीमा ५० जनाको मृत्यु

२६ बैशाख, काबुल । अफगानिस्तानको काबुलस्थित एउटा बालिका माध्यमिक विद्यालय बाहिर भएका तीन वटा बिस्फोटमा परेर मृत्यु हुनेको संख्या ५० पुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शैयद उल…