Browsing Tag

Afghanistan

टी–ट्वान्टी विश्वकपमा भारतको पहिलो जित, द्रविड बने भारतीय टिमको नयाँ प्रशिक्षक

१८ कार्तिक, एजेन्सी । टी–२० विश्वकप क्रिकेटको महत्वपूर्ण खेलमा भारतले अफगानिस्तानलाई ६६ रनले पराजित गर्दै सेमिफाइनल पुग्ने आशा जीवित राखेको छ । यस प्रतियोगितामा भारतले अहिलेसम्म…

तालिवानद्वारा अफगानिस्तानमा विदेशी मुद्रा प्रयोग गर्न प्रतिबन्ध

१७ कात्तिक, काबुल । अफगानिस्तानमा विदेशी मुद्रा प्रयोग गर्न तालिवान सरकारले प्रतिबन्ध लगाएको छ । विदेशी मुद्राको प्रयोगले अफगानिस्तानको अर्थतन्त्रमा नकारात्मक असर परेको ठहर गर्दै तालिबान…

रुसले आयोजना गरेको अफगानिस्तानबारेको वार्तामा अमेरिका सहभागी नहुन

०२ कात्तिक, एजेन्सी । संयुक्त राज्य अमेरिकाले अफगानिस्तानका बारेमा यसै हप्ता आयोजित वार्ताका आफू सहभागी नहुने जनाएको छ ।यसै हप्ता अफगानिस्तानका विषयमा रुसले वार्ताको आयोजना गरेको छ । तर सो…

काबुलको मस्जिद बाहिर विष्फोट केहीको मृत्यु, थुप्रै घाइते

१८ असाेज, एजेन्सी । अफगानिस्तानको राजधानी काबुलको एउटा ठूलो मस्जिद बाहिर भीडको बीचमा भएको विष्फोटमा कैयौँ नागरिक मारिए वा घाइतेमात्र भएका छन् यकिन हुन नसकेको तालिबान प्रवक्ताले बताएका छन्…

राष्ट्रसङ्घीय मुख्यालय अगाडि सयौँ महिलाद्वारा प्रदर्शन

१२ असाेज, एजेन्सी । संयुक्त राष्ट्रसङ्घको मुख्यालय अगाडि सयौँ महिलाहरूले प्रदर्शन गरेका छन् । अफगानिस्तानमा तालिबान सरकारले महिलाका धेरै अधिकार खोसेको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका…

किशोरीहरू आफ्ना लागि विद्यालय खुला गर्न सङ्घर्ष गर्नुपर्छ : अफगान अधिकारकर्मी

०४ असोज, काबुल, अफगानिस्तान । अफगानिस्तानका पूर्व सरकारी शान्ति वार्ता प्रतिनिधि मण्डलका सदस्य तथा महिला अधिकारकर्मी फवजिया कोफिले अफगानिस्तानका किशोरीहरूले आफ्नो विद्यालय जान पाउने…

अफगानिस्तानमा रहेको अनमिन मिसनलाई छ महिना थप गर्ने

०४ असाेज, एजेन्सी । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले अफगानिस्तानमा रहेको सहायता मिसन अनमिनलाई छ महिना थप गर्ने निर्णय गरेको छ । गत महिना तालिवानीले अफगानिस्तान नियन्त्रणमा लिएसँगै…

तालिवानद्वारा महिला मन्त्रालय खारेज गर्ने तयारी

०१ असोज, एजेन्सी । अफगानिस्तानको तालिवान सरकारले महिला मामिला मन्त्रालय बन्द गरेर त्यसको ठाउँमा दुई दशकअघि तालिवान शासनकालमा कडा धार्मिक सिद्धान्त लागू गरेको एक विभाग राख्न लागिएको शुक्रबार…

तालिबानको घर खाली गर्ने उर्दीपछि विरोधमा अफगानिस्तानको कान्दहारमा हजारौँ स्थानीय विरोध प्रदर्शनमा

३० भदौ, एजेन्सी । अफगानिस्तानको कान्दाहारमा हजारौँ मानिसले बुधबार विरोध प्रदर्शन गरेका छन् । तालिवानले आफ्नो घर खाली गर्न आदेश दिएपछि उनीहरुले विरोध प्रदर्शन गरेका हुन् तालिबान…

अफगानिस्तानः ठूलो मानवीय सङ्कट आउन लागेको राष्ट्रसङ्घको चेतावनी, सहयोगका लागि अपील

२८ भदाै. बीबीसी । संयुक्त राष्ट्रसङ्घले अफगानिस्तानमा ठूलो मानवीय सङ्कट आउन लागेको चेतावनी दिँदै त्यहाँ सहयोग उपलब्ध गराउन ६० करोड अमेरिकी डलर सङ्कलन गर्न खोजेको छ। राष्ट्रसङ्घले सोमवार…

पाकिस्तान इन्टरनेसनल एअरलाइन्सले अर्को हप्तादेखि काबुलको उडान भर्ने

२६ भदाै, एजेन्सी । पाकिस्तान इन्टरनेसनल एअरलाइन्सले अर्को हप्तादेखि इस्लामाबाददेखि काबुलसम्मको व्यावसयिक उडान गर्ने भएको छ। उक्त एअरलाइन्सका प्रवक्ताले जनाएअनुसार अफगानिस्तानमा तालिबानले…

अफगानिस्तान: पूर्व राष्ट्रपति अशरफ गनीद्वारा देश छाड्नुको कारण सार्वजनिक

२४ भदाै, बीबीसी । अफगानिस्तानका पूर्व राष्ट्रपति अशरफ गनीले एउटा विज्ञप्ति सार्वजनिक गर्दै तालिबान देशको राजधानी काबुल प्रवेश गर्दै गर्दा आफू देश छाडेर भाग्नुको कारणबारे व्याख्या गरेका छन्।…

‘अफगानी महिलालाई खेलकुदको आवश्यकता छैन’- तालिबान

२४ भाद्र, अफगानिस्तान । अफगानिस्तानको शासन सत्ता तालिबानको हात लागेसँगै महिला खेलकुदमा प्रतिबन्ध लगाइने निश्चित भएको छ। तालिबानले अफगानी महिलालाई क्रिकेट तथा अन्य खेल खेल्न रोक लगाउने…

अफगानिस्तानको नयाँ सरकारसँग सम्बन्ध कायम राख्ने चीनको निर्णय

२३ भदौ, काठमाडौं । चीनले अफगानिस्तानमा बनेको नयाँ सरकारसँग पनि राम्रो सम्पर्क राख्ने बताएको छ । अफगानिस्तानको पुनर्निर्माणको लागि यो कदम आवश्यक रहेको चीनको भनाइ छ । बुधबार चिनियाँ…

संयुक्त राष्ट्रसङ्घीय मानवीय सहयता प्रमुख काबुलमा

२१ भदाै, काबुल । संयुक्त राष्ट्रसङ्घीय महासचिवले तालिबानसँग वार्ता गर्नका लागि एक अधिकारी अफगानिस्तानको राजधानी काबुल पठाउनुभएको छ । उहाँले संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता प्रमुखलाई…

अफगानिस्तान: तालिबानले काबुलमा बिथोल्यो महिला अधिकारका लागि आयोजित प्रदर्शन, पन्जशिर उपत्यकामा…

२१ भदाै, बीबीसी । तालिबानले अफगानिस्तानको सत्ता हातमा लिएपछि आफ्नो अधिकारका लागि देशको राजधानीमा दर्जनौँ महिलाहरूले आयोजना गरेको एउटा प्रदर्शनलाई तालिबान अधिकारीहरूले बिथोलिदिएका छन्। …

अफगानिस्तान: पन्जशिर उपत्यकामा भइरहेको भीषण लडाइँमा आफू मजबुत रहेको दुवै पक्षको दाबी

२० भदाै, बीबीसी । तालिबानहरूले आफ्नो नियन्त्रणमा नरहेको पन्जशिर उपत्यकामा भइरहेको भीषण लडाइँमा उनीहरूले प्रतिरोधी फौजहरू विरूद्ध उपलब्धि हासिल गरिरहेको उनीहरूले बताएका छन्। तर प्रतिरोधी…

तालिबानले किन कब्जामा लिन सकेन अफगानिस्तानको पंजशीर उपत्यका ?

१७ भदौ, एजेन्सी । अफगानिस्तानमा तालिबानले पूर्ण कब्जा जमाए पनि एउटा प्रान्त पंजशीर अहिले पनि उनीहरुले कब्जा जमाउन सकेका छैनन् । बुधबार तालिबानले पंजशीर प्रान्तका नेताहरुसँग गरेको वार्ता…

काबुलबाट १७ दिनमा एक लाख २० हजारभन्दा बढीको उद्धार गरेको अमेरिकी भनाइ

१६ भदाै, काबुल । अफगानिस्तानमा उद्धार अभियान अन्तर्गतसुरक्षा खतरा रहेका अफगानी नागरिक, अमेरिकी तथा अन्य विदेशी सैनिक, कूटनितिज्ञलगायत गरी १७ दिनभित्रमा कूल एक लाख २० हजारभन्दा बढी…

अफगानस्तानको केन्द्रीय बैंकमा १० अर्ब डलरको सम्पति !

११ भदाै, एजेन्सी । तालेवानले अफगानस्तानमा कब्जा जमाएपनि अफगानस्तानको १० अर्ब डलर रकम उनीहरुले नपाउने भएका छन् । अफगानस्तानको केन्द्रीय बैंक बैंक अफ अफगानस्तानले सबै रुपैँया लुकाएको छ ।…