लुटिएको होइन, ‘लुकाइएको’ थियो ३३ किलो सुन
१८ मंसिर, काठमाडाैं । साढे ३३ किलो सुन प्रकरण चर्चामा आउँदा सुन ‘लुटिएको’ भनिएको थियो तर तथ्यहरुले सुन ‘लुकाइएको’ देखाउँछ । त्यही सुन बरामद नहुँदा आरोपीहरुले अदालतबाट उन्मुक्ति पाएका छन् ।
…
Recover your password.
A password will be e-mailed to you.