काठमाडौंमा १८ वर्षमाथिकालाई कोरोनाविरुद्धको पहिलो मात्रा खोप दिदै
२२ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रबारदेखि १८ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको पहिलो मात्रा खोप दिदै छ ।
शुक्रबार काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा १८ वर्षमाथिका सबै…