Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network
Browsing Category

Technology

भारतमा बनेका मोबाइलमा टेलिकमको फोरजी सपाेर्ट नगर्ने

२८ चैत, काठमाडौं । केही दिनअघि एउटा कार्यक्रममा बाेल्दै नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले भारतमा बनेका मोबाइल खरिद नगर्न आग्रह गरे । नेपाल टेलिकमले हाल ग्रामीण तथा…

‘हर्षको नयाँ वर्ष’ वर्ल्ड लिंक कम्युनिकेसन्सको नयाँ वर्ष अफर

२७ चैत, काठमाडौं । वर्ल्ड लिंक कम्युनिकेसन्सले नयाँ वर्षमा नयाँ अफर ‘हर्षको नववर्ष’ अफर ल्याएको छ । जसमा ग्राहकहरूले बाह्र महिनाका लागि २०, ४० वा ८० एमबीपीएसको प्याकेज लिएमा समग्रमा ६२…

विवादित सूचना प्रविधि विधेयक प्रतिवेदन संसदमा पेश हुँदै, विवादास्पद प्रावधान यस्ता छन्

२६ चैत, काठमाडौं । सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विवादास्पद विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा पेस हुने भएको छ । प्रतिवेदन बिहीबार बस्ने प्रतिनिधि सभाको बैठकमा समिति सभापति…

धुम्बाराही तरकारी तथाफलफुलविक्रीकेन्द«मानबिल बैंकको क्यूआर भुक्तानी सेवा सुरु

२४ चैत, काठमाडौं । नबिलबैंकले काठमाडौं धुम्बाराही तरकारी तथाफलफुलविक्रीकेन्द«माक्यूआर भुक्तानी सेवाको शुभारम्भ गरेको छ । मङ्गलबार बिहाननेपाल राष्ट्र बैंककाकार्यकारी निर्देशक,श्री भुवन…

डिसलाइक फिचर हटाउदै युट्युव, डिसलाइक अभियान चलाउने प्रवृत्ति बढेपछि डाटा लुकाउँदै युट्युव

२२ चैत, काठमाडौं । लोकप्रिय भिडियो प्लेटफर्म युट्युले आफ्नो एउटा फिचरलाई हटाउने निर्णय गरेको छ । यसले प्रयोगकर्तालाई केही हदसम्म निराश तुल्याउने छ । तर भिडियो अपलोड गर्नेहरुलाई भने यो…

नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैङ्ककाे मोबाइल मनी जेठदेखि

१९ चैत, काठमाडौँ । नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैङ्कले संयुक्त रूपमा ल्याउन लागेको मोबाइल मनी जेठदेखि सञ्चालनमा आउने भएको छ । मोबाइल ब्यालेन्सको प्रयोग गरी इन्टरनेट नभएको अवस्थामा पनि…

साओमीको नयाँ ल्यापटप नेपाली बजारमा, १०० वाट फास्ट चार्जर भएकाे

१९ चैत, काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीले मि नोटबुक प्रो १५ र मि नोटबुक प्रो १४ ल्यापटप सार्वजनिक गरेको छ । कम्पनीले ११ औं पुस्ताको इन्टेल टिगर लेक सीपीयू र एनभिदिया…

अनलाइन सपिङ गर्दा पेपलमार्फत क्रिप्टोकरेन्सी प्रयोग गर्न पाइने

१८ चैत, एजेा्सी । अब पेपलमार्फत किनेको क्रिप्टोकरेन्सी अनलाइन सपिङ गर्दा प्रयोग गर्न पाइने । पेपलले आफ्ना प्रयोगकर्ताहरुसँग भएका क्रिप्टोकरेन्सी किनमेलका लागि प्रयोग गर्न सक्ने नियम…

सावधान ! सामाजिक सञ्जालबाट सित्तैमा आईफोन पाउने लोभमा फिशिङको शिकार हुनुहोला

१५ चैत, काठमाडौं । सामाजिक सञ्जालबाट यदि तपाईंले सित्तैमा आईफोन पाउने लोभमा उपहार जित्ने अफरसहितको पोस्ट देख्नुभएको छ भने हत्तपत्त लिंक नखोल्नुहोस् । यसबाट तपाईंको गोप्य विवरण चोरी हुन सक्छ…

भारतीय ब्याटल रोयल गेम ‘फौजी’ अब एप स्टोरमा पनि उपलब्ध

१४ चैत्र, एजेन्सी । भारतीय ब्याटल रोयल गेम ‘फौजी’ अब एप्पल एप स्टोरमा पनि उपलब्ध । भारतीय ब्याटल रोयल गेम फौजी (एफएयू-जी) गेम अब एप्पल एप स्टोरमा पनि उपलब्ध भएको छ। प्रयोगकर्ताहरूले यो गेम…

सेप्टेम्बरमा आइफोन–१३ सार्वजनिक हुने

११ चैत, एजेन्सी । एप्पलको नयाँ स्मार्टफोन आइफोन–१३ यही वर्ष सेप्टेम्बरमा सार्वजनिक हुने ९टु५ म्याकले लेखेको छ। एप्पलको आपूर्ति श्रंखला विश्लेषण अनुसार कम्पनीले सेप्टेम्बरको अन्तिम साता…

राइडरले ज्याकेट नलगाइ पठाओ चलाउन अनुरोध

१० चैत, काठमाडौं । पठाओ नेपाल प्रालिले अफलाइन राइडरलाई निरुत्साहित गर्न पठाओ लेखेको ज्याकेट नलगाइ पठाओ चलाउन अनुरोध गरेको छ । कम्पनीले मंगलबार एक विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गरेको हो…

नेपालकै बैंकले प्रिपेड डलर कार्ड दिने, अनलाइन भुक्तानी नेपालबाटै गर्न सकिने

०८ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालका बैंक तथा वित्तीय संस्थाले विदेशी परिवर्त्य मुद्रामा प्रिपेड कार्ड जारी गर्न सक्ने व्यवस्था गरेको छ । राष्ट्र बैंक विदेशी मुद्रा व्यवस्थापन…

अमेरिकामा सुरु भयो युट्युबको ‘टिकटक’

०८ चैत, सीएनएन । कटकको प्रतिस्पर्धीका रुपमा लिइएको छोटो भिडियोहरु तयार गर्ने तथा शेयर गर्ने प्लाटफर्म युट्युब शर्ट अमेरिकामा सुरु भएको छ । बिहीबारदेखि आगामी केही हप्तासम्म शर्टको बेटा…

क्यान इन्फोटेक वैशाखमा

०८ चैत, काठमाडौं । यस वर्षको क्यान इन्फोटेक २०७८ वैशाख २८ गतेदेखि हुने भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघले) आइतबार पत्रकार सम्मेलन गरी मेलाबारे जानकारी गराएको हो । मेला…

ग्लोबल चिप अभावमा निरन्तर अनुगमन गर्नुपर्ने नोकियाका सिईओको भनाई

०७ चैत, एजेन्सी । चलिरहेको ग्लोबल चिप अभावको नजिकबाट अनुगमन गर्न आवश्यक भएको छ नोकियाका अध्यक्ष र सीईओ पेक्का लुन्डमार्कले बताएका छन् । उनले हालै आपूर्ति श्रृंखला पहिले जस्तो राम्रो नभएको र…

चिपको उत्पादन र विश्वव्यापी उपलब्धतामा ह्रास, आपूर्तिमा असन्तुलन, मोबाइल र कार उत्पादकहरुलाई समस्या

०६ चैत्र, एजेेेन्सी । विश्वकै सबैभन्दा ठूलो चिप निर्माता कम्पनी सामसङले चिपको उपलब्धतामा असन्तुलन आइपरेको बताएको छ। कम्पनीले सेमिकण्डक्टर उद्योगमा ‘गम्भीर असन्तुलन’का कारण चिपको उत्पादन…

अनुमति नलिई भुक्तानी सेवा प्रदायकको काम गर्नेलाई कारवाही

०३ चैत, काठमाडाैं । नेपाल राष्ट्र बैंकले अनुमति नै नलिइकन भुक्तानी सेवा प्रदायकका रुपमा कारोवार नगर्न नगराउन निर्देशन दिएको छ । त्यस्ता सेवा प्रदायकलाई कानूनी दायरामा ल्याउने समेत केन्द्रीय…

स्मार्ट टेलिकमको बाँकी बक्यौता तिर्ने अवधि असार मसान्तसम्म थपियो, के तिर्ला त ४ अर्ब ८१ करोड ?

०३ चैत, काठमाडाैं । सरकारले स्मार्ट टेलिकमको बाँकी बक्यौता तिर्ने अवधि पुनः थप गरिदिएको छ । गत आइतवार बसेको मन्त्रिपरिषद बैठकले स्मार्ट टेलिकम प्रालिको म्याद थप गर्दै असार मसान्तसम्म बाँकी…

नोकियाले १०८ मेगापिक्सेल क्यामेरा भएको प्रिमियम स्मार्टफोन ल्याउँदै

०२ चैत, काठमाडौं । यो साता नोकियाको बारेमा कम्पनीले आधिकारिक रुपमा दिएको र हल्ला चलेको दुवै विषय चर्चामा छन् । आधिकारिक जानकारी यो छ कि नोकिया ब्राण्डको मुख्य कम्पनी एचएमडी ग्लोबलले आउँदो…