Browsing Category

Olympic Games Tokyo 2020

टोकियो ओलम्पिक : ४० पदकसहित चीन शीर्ष स्थानमा

१६ साउन, काठमाडौँ । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ४० पदकसहित शीर्ष स्थानमा उक्लेको छ । जापान र अमेरिकालाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो । …

टोकियो ओलम्पिक : सरस्वती चौधरी पहिलो चरणबाटै बिदा

१५ साउन, काठमाडौँ । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिनुभएको छ । केहीबेर अघि भएको खेलमा चौधरीले…

चीनलाई पोडीमा विश्व कीर्तिमानसहित स्वर्ण पदक

१४ साउन, एजेन्सी । टोकियो ओलम्पिक अन्तर्गत पौडीको महिला ४ गुणा २ सय मिटर फ्रिस्टाइलमा चीनले विश्व कीर्तिमानसहित स्वर्ण पदक जितेको छ। टोकियो एक्वेटिक सेन्टरमा बिहीबार चीनले ७:४०.३३…

टोकियो ओलम्पिक : अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा

१४ साउन, काठमाडौँ । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा उक्लेको छ । चीन र जापानलाई उछिन्दै अमेरिका शीर्ष स्थान ओगट्न सफल भएको…

टोकियो ओलम्पिक : महिला १ सय मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान

१३ श्रावण, काठमाडौं । टोकियो ओलम्पिक २०२० अन्तर्गत पौडी खेलाडी गौरिका सिंहले १ सय मिटर फ्रिस्टाइलमा औसत प्रदर्शन गरेकी छिन् । जापानमा जारी टोकियो ओलम्पिकमा नेपालकी पौडीवाच गौरिका सिंहले…

टोकियो ओलम्पिक : गौरिकाले आज प्रतिस्पर्धा गर्दै

१३ साउन, काठमाण्डौं । नेपालकी गौरिका सिंहले जापानमा भइरहेको टोकियो ओलम्पिकमा आज महिला १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा प्रतिस्पर्धा गर्दैछिन् । टोकियो एक्वाटिक्स सेन्टरमा हुने…

टोकियो ओलम्पिक : आयोजक जापान १० स्वर्णसहित शीर्ष स्थानमा

१३ साउन, काठमाडाैं । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक जापान पदक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । अमेरिका र चीनलाई उछिन्दै जापान शीर्ष स्थान ओगट्न सफल…

एलेक्सले राखे राष्ट्रिय कीर्तिमान

१२ साउन, काठमाडौं । टोकियो ओलम्पिक २०२० अन्तर्गत पौडीका एलेक्जेन्डर गाडेगार्ड शाह (एलेक्स) ले पुरुष १ सय मिटर फ्रीस्टाइलमा आफ्नो हिट जित्ने क्रममा राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।…

बर्मुडाको लागि फ्लोरा डफीले जितिन् पहिलो ओलम्पिक स्वर्ण

१२ साउन, काठमाडौं । बर्मुडाकी फ्लोरा डफीले ओलम्पिकमा आफ्नो देशको लागि पहिलो स्वर्ण जितेकी छन् । जापानमा भइरहेको टोकियो ओलम्पिकमा डफीले मंगलबार ट्रायथलनमा ऐतिहासिक स्वर्ण जितेकी हुन् । …

टोकियो ओलम्पिक : आयोजक जापान आठ स्वर्णसहित शीर्ष स्थानमा

१२ साउन, एजेन्सी । विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक (टोकियो ओलम्पिक–२०२०) को तेस्रो दिनको खेल सकिदा आयोजक जापान पदक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । …

फिलिपिन्सको लागि पहिलो ओलम्पिक स्वर्ण

११ साउन, काठमाडौं । फिलिपिन्सकी हिडिलिन डियाले आफ्नो देशको लागि ओलम्पिकमा पहिलो स्वर्ण जितेकी छन् । जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० मा डियाजले सोमबार भारोत्तोलनको महिला ५५ केजी तौल…

टोकियो ओलम्पिक : छ स्वर्णसहित चीन शीर्ष स्थानमा कायमै

११ साउन, काठमाडाै । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन पदक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ । चीनले हालसम्म छ स्वर्ण, एक रजत र चार कास्यसहित ११ पदक…

अर्जेन्टिनाको पहिलो जित, ब्राजिल बराबरीमा रोकियो

११ साउन, एजेन्सी । टोकियो ओलम्पिक अन्तरगतको पुरुष फुटबलमा अर्जेन्टिनाले पहिलो जित हात पार्दा अर्काे खेलमा ब्राजिल बराबरीमा रोकिएको छ । आइतबार भएको खेलमा अर्जेन्टिनाले इजिप्टमाथि १–० को…

ओलम्पिकः चीनको अग्रता कायमै, ४० देशले पदक जिते

११ श्रावण, जापान । जापानको टोकियोमा जारी ३२ औं संस्करणको ग्रीष्मकालीन ओलम्पिकमा दोस्रो दिनसम्म पनि चीन शीर्ष स्थानमा कायमै छ। आइतबारसम्म २९ स्वर्ण, २९ रजत र ३७ कास्य पदकको टुंगो लागेको…

ओलम्पिकमा ५७ वर्ष : सहभागितामा सीमित

१० साउन, काठमाडौं । खेलकूदको महाकुम्भ हो ओलम्पिक । यसैले हरेक खेलाडीको ओलम्पिक खेल्ने सपना हुन्छ । यसमा सहभागी हुने मात्र खेलाडीको इच्छा हुन्न । सहभागिता जनाउने खेलाडी हरसम्भव पदक चुम्ने…

टोकियो ओलम्पिक : तीन स्वर्णसहित चीन शीर्ष स्थानमा

१० श्रावण, काठमाडौँ । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । चीनले हालसम्म तीन स्वर्ण र एक कास्यसहित चार पदक प्राप्त गरेको…

चीनलाई टोकियो ओलम्पिकको पहिलो स्वर्ण

०९ साउन, एजेन्सी । जापानमा जारी टोकियो ओलम्पिक २०२० को पहिलो स्वर्ण चीनले जितेको छ । चीनकी किआन याङले महिला १० मिटर एयर राइफलमा स्वर्ण जित्दै पदकको खाता खोलेकी हुन् । याङले २ सय ५१.८…

ओलम्पिकमा कल्पनाको राष्ट्रिय कीर्तिमान

०९ श्रावण, काठमाडौं । जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा नेपाली सुटिङ खेलाडी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाएकी छनर । सुटिङकी कल्पना परियारले…

ओलम्पिकमा फहरायो नेपाली झन्डा

०९ साउन, काठमाडौं । ३२औं गृष्मकालीन टोकियो ओलम्पिक शुक्रबारबाट औपचारिक रूपमा सुरु भएको छ। जापानको राजधानी टोकियोमा एक विशेष कार्यक्रमका बीच टोकियो ओलम्पिकको औपचारिक शुभारम्भ गरिएको हो।…