Browsing Category

Nigrani

२७ महिनापछि ब्युँतियो पशुपतिको जलहरी काण्ड : संसदमा मुद्दा बन्यो, अख्तियारको छानबिन ‘होल्ड’

१३ जेठ, काठमाडाैं । पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा भ्रष्टाचार भएको विषय पुनः विवादमा आएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो मुद्दा ‘होल्ड’ गर्दा जलहरी राख्दा भ्रष्टाचार भएको विषयको…

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ७६ करोड ठगी

०५ जेठ, काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभन देखाएर चालु आर्थिक वर्षको १० महिनामा गैरकानूनी बिचौलिया र एजेन्टहरूले झण्डै रु ७६ करोड ठगी गरेको पाइएको छ । वैदेशिक रोजगार विभागमा चालु आवको…

महालेखा परीक्षकको प्रतिवेदन: फास्ट ट्र्याकमा सेनाको चरम लापरबाही, पेश्की लिएर पनि गरेन काम

०२ बैशाख, काठमाडौं । काठमाडौंलाई तराई मधेससँग जोड्ने फास्ट ट्र्याकको काममा चरम लापरबाही भएको छ। चार वर्षभित्र सम्पन्न गर्नेगरी नेपाली सेनाले ठेक्का पाए पनि सोचेजस्तो प्रगति नभएको महालेखा…

लागुऔषध ओसारपसार नियन्त्रणका लागि काठमाडौंको सीमानाकामा प्रहरीले उच्च निगरानी

२१ पुस, काठमाडौं । अवैध रूपमा लागुऔषध बिक्री तथा ओसारपसार नियन्त्रणका लागि काठमाडौंको सीमानाकामा प्रहरीले उच्च निगरानी बढाएको छ। पछिल्लो एक सातामा मात्रै प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित…

२० वर्ष पुराना गाडी फेरि सडकमा

२८ चैत्र, काठमाडौं । सरकारले २० वर्ष पुराना गाडीलाई फेरि सञ्चालन गर्न दिने तयारी गरेको छ । सरकारले २० वर्ष पुराना गाडी सडकमा चलाउन नपाउनेगरी परिमार्जन गरिएको व्यवस्थालाई फेरि परिवर्तन गर्न…

अचम्मको लाइसेन्स परीक्षा : पासलाई फेल र फेललाई पास,  प्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

०५ चैत, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय पोखराका तत्कालीन निमित्त कार्यालय प्रमुख गोकुल शर्मा पौडेलसहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको…

प्रतिपक्षीको नाराबाजीले बित्यो सरकारको एकशय सत्यासी दिन

०२ चैत, काठमाण्डौं । संसदीय इतिहासमा नै पहिलो पटक कुनै पनि नयाँ विधेयक दर्ता नगरी शेरबहादुर देउवा नेतृत्वको सरकारले संघीय संसद्‌को अधिवेशन अन्त्य गरेको छ । २८ मंसिरमा सुरु भई मंगलबार अन्त्य…

बोतलमा पेट्रोल बेच्नेलाई कारबाही हुने

०२ चैत, ताप्लेजुङ । ताप्लेजुङमा बोतलमा भरेर पेट्रोलियम पदार्थ बिक्री गर्नेलाई कारबाही हुने भएको छ । पानीको बोतलमा भरेर पेट्रोलियम पदार्थ बिक्री वितरण गर्नु गैरकानुनी कार्य भएकाले यस्तो…

अवसर गाउँमा : युवा सहरमा

०३ कात्तिक, गलेश्वर । धेरै समयपछि, सोमबार बिहान म्याग्दीको बेनी नगरपालिका– २ बगरफाँट गाउँमा एकजना गन्धर्व दाइ भेटिए । सारङ्गीको ¥याइँ¥याइँसँगै मीठो स्वरमा विदेशिएका युवालाई स्वदेश फर्कन र…

कोरोना माहामारीमा सवारी चालक अनुमतिपत्र लिनको मोह

२० असोज, काठमाडौं । नेपालमा कोरोनाको जोखिम कायमै रहेको छ । खोप कार्यक्रम जारी रहेतापनि कोरोनाको डर त्रास अझै छ । नजिकिदै गरेको चाडवाड तथा सरकारी कार्यालयमा सेवा लिन आएका सेवाग्राहीहरुले…

“आफू रहे , आफ्नो ज्यान रहे गन्तव्यमा पुगिन्छ” : चावहिल यातायात कार्यालय प्रमुख भट्टराई

लक्ष्मण फुयाल १९ असोज, काठमाडौं । पछिल्लो समय हरेक युवापुस्ताको आकर्षण रुपमा सवारीसाधनप्रति युवा जमातको मोह जागेको छ । आम युवाहरु आफूलाई स्टाईलिस बन्न पनि मोटरबाईकमा आकर्षित हुदै गएको छ ।…

पशुपतिनाथको जग्गा अतिक्रमण तीव्र

१२ भदौ, काठमाडौं । पशुपति क्षेत्र विकास कोषका नाममा कागेश्वरी मनोहरा नगरपालिका– ८ मा रहेको ५३४ रोपनी जग्गाको संरक्षण हुन सकेको छैन । जग्गा संरक्षण नहुँदा सुकुम्बासीका नाममा वरिपरिबाट…

खोपको अनलाइन फारम भर्न समस्या हुदा उपल्वध सपोर्ट सम्पर्क फोन नम्बर गायव

१२ भदौ, काठमाडौं । नेपाल सरकारले अनलाईन फारम भर्ने व्यस्था मिलायतापनि फारम भर्दा कुनै समस्या भएमा कुनै प्राबिधिक समस्या परेमा सपोर्टलागि राखेको सम्पर्क नम्वर खाली छ । केही महिना अधि…

बस्ती जोगाउन सरकारले सहयोग नगरेको बाढी प्रभावितको गुनासो

१८ साउन, काठमाडौं । गत असार १ गते आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बुमा ९० र मेलम्चीमा ८६ घरपरिवार विस्थापित भएका थिए । पाँच जनाको मृत्यु भयो भने अझै २० जना बेपत्ता छन् । शनिबारदेखि…

नारायणगढ–बुटवल सडक बिस्तार : दुई वर्षमा १० प्रतिशतभन्दा कम काम

सञ्चिता घिमिरे २१ असार , बुटवल । निर्माण शुरु भएको दुई वर्ष बितिसक्दा पनि नारायणगढ–बुटवल सडक बिस्तारमा भौतिक प्रगति १० प्रतिशतसमेत पुग्न सकेको छैन । पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा…

प्रहरी कै संरक्षणमा मदिरा तस्करी: स्थानीयले प्रतिकार गर्दा प्रहरीको कुटाईबाट एक जना घाइते

महेश सिंह ३० बैशाख, सिरहा लहान । सिरहाको औंरही गाउँ पालीका वडा नम्बर १ हरकटीमा प्रहरी चौकी को इन्चार्ज प्रहरी नायव निरीक्षक बिजय सिंहको संरक्षणमा मदिरा तस्करी फस्टाएको छ। उक्त गाउँ…

वर्तमान सरकारकाे चरम लापरवाही, गैर जिम्मेवारपुर्ण रवैया र असंवेदनशील कार्यका कारण एकातिर देशको…

२३ बैशाख, काठमाडौं ।सरकारकाे चरम लापरवाही , गैर जिम्मेवारपुर्ण रवैया र असंवेदनशील कार्यका कारण एकातिर देशको राजनीति अनिश्चित ,अन्योल र संकटग्रस्त कोरोना महामारी तर्फ जादै गरेको नेपाली…

पत्रकारको धन्दाः नाम पबित्र, काम अपवित्र!

२९ चैत, काठमाडाै । ‘पत्रकार’ भन्नाले कुनै सञ्चारमाध्यममा समाचार सामग्री संकलन, उत्पादन, सम्पादन र सम्प्रेषण जस्ता आवद्ध कार्यसँग सम्बन्धित सञ्चारकर्मी सम्झनुपर्छ ।’ नेपाली पत्रकारहरूका…

चियापान/अतिथि सत्कार गरेवापत मेयरलाई मासिक २० हजार मात्र

२९ चैत, काठमाडाै । ‘लुट्न सके लुट कान्छा..’ ‘लुट्न सके लुट पशुपति शर्माको यो गीत त्यत्तिकै रचिएको होइन । तर, सत्तामा बस्नेले रुचाएनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले मन पराएनन्…

बिश्व यौनकाण्डबाट कृषी विकास बैंक केन्द्रीय कार्यालयले सिकेकाे सिकाे

२६ चैत, काठमाडौं । १० वर्षअघि एउटा अमेरिकी अदातलमा न्यायाधीशको टेबल पछाडि कृत्रिम महिला अंगसहित न्यायाधीशलाई आपत्तिजनक अवस्थामा फेला पारिएको समाचारले सनसनी मच्चाएको थियो । सन् २००६ मा…