Browsing Category

Province

मुख्यमन्त्री कार्कीद्वारा कोशी प्रदेशसभामा बजेट प्रतिस्थापन विधेयक पेश

०९ मंसिर, विराटनगर। कोशी प्रदेशको प्रदेश सभामा शनिबार बजेट प्रतिस्थापन विद्येयक पेश भएको छ । कोशी प्रदेशको मुख्यमन्त्री केदार कार्कीले आर्थिक वर्ष २०८०/८१ को बजेट अध्यादेशको प्रतिस्थापन…

भरतपुरमा बोराभित्र भेटिएको शव पहिचानमा सघाउन प्रहरीको आग्रह

०९ मंसिर, चितवन। भरतपुर महानगरपालिका–१२ मिलनचोकस्थित कल्भर्टमा दुई वटा जुटको बोराभित्र भेटिएको महिला र पुरुषको पहिचान गर्न जिल्ला प्रहरी कार्यालय चितवनले आग्रह गरेको छ । प्रहरीले केही…

भूकम्प पीडितकाे राहतमा पूर्वअर्थमन्त्री शर्माको संवेदनहीन राजनीति

२३ कार्तिक,जाजरकोट। शुक्रबार मध्यराति गएको भूकम्पको केन्द्र जाजरकोटका लागि काठमाडौंबाट पठाइएको तीन सय थान सोलार प्यानल बोकेको ट्रक बाटोमा सल्यानबाट ‘गायब’ भयो । यो सामान खोजबिन हुँदै थियो,…

पाथीभरा क्षेत्र विकास समितिको कार्यकारीमा हाङवाङ नियुक्त

२२ कार्तिक,ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिको कार्यकारी निर्देशकमा प्रजिन हाङवाङ नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हाङवाङलाई नियुक्त गरेको हो ।…

संघीय सरकारलाई मधेस प्रदेशको ३० दिने अल्टिमेटम

२२ कार्तिक, काठमाडौँ ।  मधेस प्रदेश सरकारले संविधानमा व्यवस्था भएअनुसार प्रदेशको एकल सूचीका अधिकार हस्तान्तरण गर्न संघीय सरकारलाई एक महिनाको अल्टिमेटम दिएको छ। प्रहरी समायोजन, निजामती…

बागमती प्रदेशमा तीन जना ११ औँ तहमा बढुवा

२२ कार्तिक,मकवानपुर । बागमती प्रदेश सरकारले तीन जना १० औँ तहका कर्मचारीलाई ११ औँ तहमा बढुवा गरेको छ । संघीय निजामती सेवा ऐन जारी नभएका बेला बागमती प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्…

चिनी गोदाममा प्रशासनको अनुगमन, सीडीओ भन्छन्: चिनीको अभाव छैन

२२ कार्तिक, चितवन। तिहार नजिकिँदै जाँदा चितवन जिल्लामा चिनीको अभाव हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले गोदामहरुमा अनुगमन गरेको छ । गृहमन्त्रालयको परिपत्र अनुसार कार्यालयले बजारमा…

‘प्रभावितको उद्धार सक्यौँ, राहत र पुनः स्थापना जुटेका छौँ’

१८,कार्तिक, काठमाडौं । हामीले उद्धार सक्यौँ । अब राहतका लागि दौडिरहेका छौँ । विस्थापित परिवारलाई कहाँ राख्ने, के खुवाउने, कसरी सुताउने भनेर लागिपरेका छौँ । नगर क्षेत्रका प्रायः घर…

रुकुम पश्चिमबाट ७ घाइतेलाई काठमाडौँ ल्याइयो

१८ कात्तिक, काठमाडौँ । गए राति भूकम्पका कारण घाइते भएका रुकुमका सात जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजमार्फत शनिबार उनीहरुलाई…

बारामा बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापकमाथि २ राउण्ड गोली प्रहार

१३ कात्तिक,बारा। बाराको कलैयामा एक प्रधानाध्यापकमाथि गोली प्रहार भएको छ । अज्ञात समूहद्वारा कलैया निवासी रुपेश स्वर्णकारमाथि २ राउण्ड गोली प्रहार भएको बारा प्रहरीले जनाएको छ । उनको…

मधेसका यी शक्तिपीठ जहाँ नवरात्रिमा विशेष पूजा हुन्छ

०६ कार्तिक, जनकपुरधाम । मधेसमा विशेष तरिकाले दसैँ मनाइन्छ । प्रदेशका ८ वटै जिल्लाका विभिन्न शक्तिपीठ छन् जहाँ नवरात्रिका अवसरमा विशेष पूजा गरिन्छ । खासगरी जनकपुरधाम, वीरगञ्ज र सप्तरीमा…

बझाङ केन्द्रविन्दु बनाएर फेरि भूकम्प

०२ कार्तिक,बझाङ। सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। बुधबार राति १० बजेर ३ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्रविन्दु बनाएर ४.६ रेक्टरस्केलको भूकम्प गएको…

दाङमा कांग्रेस सभापतिको घरमा प्रहरीबाटै जुवाडे लुटिए, जुवाखालको पैसा लिएर हिँडेपछि जुवाडे अलपत्र

०२ कार्तिक, दाङ । दाङमा नेपाली कांग्रेसका नगर सभापतिको घरमा चलिरहेको जुवाखालमा छापा मार्न गएको प्रहरीले उल्टै पैसा लुटेर हिँडेको छ । इलाका प्रहरी कार्यालय हेकुलीका इन्चार्ज प्रहरी नायब…

रकम लुटेर फरार भएको आरोपमा युवक पक्राउ

०२ कार्तिक, जनकपुरधाम। महोत्तरीमा वृद्ध दम्पतीबाट ६ लाख ३६ हजार रुपैयाँ लुटेर फरार भएको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको मंलगवा नगरपालिका ५ भाडषरका २९ वर्षीय…

पोखरा-मुग्लिन स्तरोन्नति भइरहँदा गाडी गुड्न समस्या, पर्यटक आएनन्

३० असाेज,पोखरा। दसैँ मनाउने गरी घर फर्कन पोखरा कास्कीकोटका गौरव सुवेदीले काठमाडौंमा शुक्रवार टिकट काटे । टिकट काटेअनुसार उनी सोमबार बिहान ६ बजे काठमाडौं बसपार्क पुग्छन् । साढे ६ काठमाडौं…

कोशीको मुख्यमन्त्रीको लागि कार्की पक्षको सनाखत जारी, आङ्बो पक्ष नआउने

२७ असोज,  विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका सत्तारुढ गठबन्धनका उम्मेदवार र समर्थक सनाखतका लागि नआउने भएका छन् । काग्रेसबाट विद्रोह गर्दै डाक्टर शेखर कोइराला समूह एमालेसँग…

कोशीमा मुख्यमन्त्री नियुक्ति गर्न प्रदेश प्रमुखले आज सांसदहरुको सनाखत गर्दै

२७ असोज,कोशी । कोशी प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभा सदस्यहरुको हस्ताक्षर सनाखत गरेपछि मात्रै मुख्यमन्त्री नियुक्त गर्ने भएका छन्। मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्रबहादुर…

नवलपरासी बर्दघाटबाट नक्कली नोट र नोट बनाउने मेसिनसहित दुई युवक पक्राउ

२५ असाेज,बर्दघाट। नवलपरासीबाट प्रहरीले नक्कली नोट र नोट बनाउन प्रयोग हुने सामानसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी पूर्वको बुलिङटार गाउँपालिका–६ ठिमुरे बस्ने ३०…

जागिरको प्रलोभन देखाएर १० लाख ठगी,ल्यापटप र पोसाकका नाममा प्रतिव्यक्ति ५५ हजार रुपैयाँसम्म असुल

२५ असोज, काठमाडौं । रोजगारीको प्रलोभन देखाएर धनगढीमा एकजना व्यक्तिले ५६ जना युवायुवतीलाई ठगेको खुलेको छ । कञ्चनपुरको बेल्डाँडी गाउँपालिका– ४ घर भएका ३२ वर्षीय अमरसिंह धामीले रोजगार दिने…

इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीहरुको सम्झनामा युवा संगठन नेपालले गर्यो दिप प्रज्वलन

२४ असाेज,धादिङ। इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा युवा संगठन नेपाल पश्चिम ताम्सालिङ व्युरोले दीप प्रज्वलन कार्यक्रम गरेका छन। इजरायलमा भएको युद्धमा परी ज्यान गुमाएका…