Browsing Category
International News
चीनले प्रमुख राजनीतिक बैठकमा भिपिएनको प्रयोग नियन्त्रणबारे बहस
२८ फागुन, बेइजिङ । चीनले यसै साता एक शीर्ष राजनीतिक बैठकमा इन्टरनेट प्रयोगकर्तालाई प्रतिबन्धित वेबसाइटहरूमा पहुँच प्रदान गर्ने सफ्टवेयरलाई नियन्त्रण (ब्लक) गर्ने प्रयासलाई तीव्रता दिएको…
चीनमा उपभोक्ताको मूल्य छ महिनामा पहिलो पटक बढ्यो
२७ फागुन, बेइजिङ । अगष्टपछि पहिलो पटक फेब्रुवरीमा चीनको उपभोक्ता मूल्यवृद्धि भएको शनिबार सार्वजनिक तथ्यांकले देखाएको छ । बेइजिङस्थित राष्ट्रिय तथ्यांक विभाग (एनबीएस) का अनुसार उपभोक्ता…
पाकिस्तानको १४ औं राष्ट्रिपतिमा जरदारी निर्वाचित, को हुन् जरदारी?
२६ फागुन, काठमाडौं । पाकिस्तानको राष्ट्रपतिमा आसिफ अली जरदारी निर्वाचित भएका छन्। शनिबार भएको निर्वाचनमा इमरान खान समूहका उम्मेदवार महमूद खान अचकजाईलाई पराजित गर्दै जरदारी राष्ट्रपति पदमा…
महिला र किशोरीहरुको लागि समान अधिकार आवश्यकः संयुक्त राष्ट्र प्रमुख
२५ फागुन, एजेन्सी । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा महिला र किशोरीहरुको लागि समान अधिकार आवश्यक रहेको बताएका छन् ।
एक भिडियो…
इजरायललाई अमेरिकी राष्ट्रपतिको सुझाव– सहायतालाई ‘बार्गेनिङ चिप’का रूपमा प्रयोग नगर्नू
२५ फागुन, गाजापट्टी । अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा पठाउने सहायतालाई मोलमोलाइको विषय (बार्गेनिङ चिप) का रूपमा प्रयोग नगर्न र गाजामा तत्काल अस्थायी युद्धविराम गर्न आह्वान गरेका छन् ।…
स्पेसएक्सले तेस्रो स्टारशिप परीक्षण उडानको तयारी गर्दै, अन्य परीक्षणहरु पनि गरिने योजना
२५ फागुन, काठमाडौं । स्पेसएक्सले आफ्नो स्टारशिप मेगारकेटको तेस्रो परीक्षण उडान संचालन गर्ने भएको छ। कम्पनीले भूउपग्रहहरू प्रक्षेपण गर्न र चन्द्रमामा जानका लागि आवश्यक क्षमताहरू प्रदर्शन…
अमेरिकामा बाइडेन र ट्रम्प पुनः राष्ट्रपतिको दौड नजिक
२३ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले २०२४ को राष्ट्रपति चुनावको आ–आफ्नो पार्टीको प्राइमरीमा सुपर ट्युस्युडे जितमा अग्रता लिएका छन्।
…
विश्वभर फेसबुकमा समस्या
२२ फागुन, काठमाडौं । विश्वभर सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ । मंगलबार राति एक्कासि फेसबुक लगआउट भएको थियो । त्यसपछि लगइन नै नहुने समस्या देखिरहेको छ ।
विश्वभरका प्रयोगकर्ताले…
‘उत्तेजित युद्धाभ्यास’ बन्द गर्न अमेरिका र दक्षिण कोरियालाई उत्तर कोरियाको आग्रह
२२ फागुन, काठमाडाैं । उत्तर कोरियाले मङ्गलबार यसै साता वासिङ्टन र सोलले सुरु गरेको ठूलो मात्राको सैन्य अभ्यासले ‘महँगो मूल्य’ तिर्नुपर्ने बताएको छ । साथै उसले दुवै सहयोगीलाई ‘उत्तेजित…
राहुल गान्धी: के ब्रान्ड बन्न सफल भए?
२० फागुन, काठमाडौं । भारतमा घट्दो जाडोको बीचमा चुनावी पारा बढ्दै गएको छ । एकातिर एनडीए दिनप्रतिदिन बलियो बन्दै गएको देखिन्छ भने अर्कोतर्फ विपक्षी गठबन्धन ‘भारत’को गाँठ खुल्ला हुँदै गएको…
१० करोड टिकट बिकेको पहिलो बलिउड चलचित्र ‘मदर इन्डिया’
१८ फागुन, एजेन्सी । ‘मदर इन्डिया’ ५० को दशकमा महिला शोषणमा आधारित कथानक फिल्म हो । भनिन्छ– नायक सुनील दत्त र नायिका नगरिसको मुख्य अभिनय रहेको सो फिल्म हेरेर आँशु नझार्ने सायदै कम छन् ।
…
मलेसियाले सुरु ग-यो अवैधानिक श्रमिकका लागि घरफिर्ती कार्यक्रम
१८ फागुन, एजेन्सी । मलेसियाले अवैधानिक रूपमा बसेका नेपालीसहित विदेशी श्रमिकका लागि शुक्रबारबाट घरफिर्ती कार्यक्रम सुरु गरेको छ । मलेसियाले अवैधानिक रूपमा बस्दै आएका विदेशी नागरिकलाई १८…
कडा सुरक्षाकाबीच रुसी विपक्षी नेता नाभाल्नीको अन्तिम संस्कार
१८ फागुन, एजेन्सी । दुई हप्ताअघि जेलमा निधन भएका रुसी प्रमुख विपक्षी नेता एलेक्सी नाभाल्नीको राजधानी मस्को बाहिर अन्तिम संस्कार गरिएको छ । सुरक्षाकर्मीको बाक्लो उपस्थितिकाबीच उहाँलाई…
किशोरकिशोरीमा बढ्दैछ डिप्रेसन, कसरी पहिचान गर्ने ?
१८ फागुन, एजेन। धेरै आमाबाबुले आफ्ना किशोर अवस्थामा पुग्न लागेका बच्चाहरूमा तनाव र डिप्रेसनको गुनासो गर्छन् । यस उमेरमा पुगेका बालबालिका न त आफ्ना समस्या अभिभावकलाई बताउन चाहन्छन् न त आफैँ…
निसानले जापानमा सेल्फ ड्राइभिङ ट्याक्सी सेवा सञ्चालन गर्ने
१६ फागुन, काठमाडाैं । निसानले सन् २०२७ को अप्रिलदेखि जापानमा सेल्फ ड्राइभिङ ट्याक्सी सेवा सुरु गर्ने भएको छ ।
कम्पनीले टोकियोको दक्षिणमा रहेको योकोहामाको क्षेत्रमा सानो भ्यानको प्रयोग…
विश्वकै महँगो सेयर, एक कित्ताकै मूल्य साढे ८ करोड !
१५ फागुन, काठमाडौँ । सेयरमा लगानीलाई केहीले जुवासँग पनि तुलना गर्छन् । तर सेयरमा लगानी गरेरै मालामाल हुनेहरू उल्लेख्य छन् ।
सेयरको भाउ बढी नै आकासियो भने लगानीकर्ताहरूले त्यस्ता…
गजल गायक पंकज उधास रहेनन् : लामो समय रोगपछि ७२ वर्षको उमेरमा अन्तिम सास फेरे, सन् २००६ मा पद्मश्री…
१४ फागुन, काठमाडौं । चर्चित गजल गायक पंकज उधासको ७२ वर्षको उमेरमा आज निधन भएको छ । उनको निधनको जानकारी उनकी छोरी नायबले सामाजिक सञ्जालमा दिएकी छिन् । गजल गायक विगत केही दिनदेखि बिरामी थिए ।…
रुसी आक्रमणमा ३१ हजार युक्रेनी सैनिकको मृत्यु भएको जेलेन्स्कीको दाबी
१४ फागुन, एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रुसी आक्रमणमा परी हालसम्म ३१ हजार युक्रेनी सैनिक मारिएको दाबी गरेका छन्। युक्रेनी राष्ट्रपतिले रुसी सैन्य योजनालाई सहयोग…
युक्रेन संकट अन्त्य गर्न राष्ट्रसंघका महासचिवको आह्वान
१३ फागुन, युक्रेन । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युक्रेन संकट अन्त्य गर्न आह्वान गरेका छन्।
युक्रेनमा रुसको विशेष सैन्य कारबाहीको दोस्रो वार्षिकोत्सवको अवसरमा आयोजना…
साउथ क्यारोलिनामा डोनाल्ड ट्रम्पको जित
१३ फागुन, काठमाडौं । अमेरिकामा यस वर्षको अन्त्यमा हुन लागेको राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीको उम्मेदवार बन्ने दिशामा डोनाल्ड ट्रम्पले साउथ क्यारोलिनामा महत्वपूर्ण जित हासिल गरेका…