Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network
Browsing Category

Educatiom

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको प्रम समक्ष प्रतिवेलदन हस्तान्तरण

२० चैत, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको योजनाको प्रतिवेदन हस्तान्तरण गरेको छ । आज प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित कार्यक्रममा…

चारदिन देशभरका विद्यालय बन्द

१७ चैत, काठमाडौं । वायु प्रदूषणको मात्रा बढेसँगै काठमाडौं उपत्यकाका विद्यालयहरु चार दिन बन्द हुने भएका छन् । वायु प्रदूषणका कारण विद्यालयहरु भोलिदेखि चार दिन बन्द गर्न लागिएको शिक्षा…

उपत्यकाका विद्यालय चार दिन बन्द !

१६ चैत, काठमाडौं । वायु प्रदूषणको मात्रा बढेसँगै काठमाडौं उपत्यकाका विद्यालयहरु चार दिन बन्द हुने भएका छन् । वायु प्रदूषणका कारण विद्यालयहरु भोलिदेखि चार दिन बन्द गर्न लागिएको शिक्षा…

शिक्षणसंस्था आकस्मिक चारदिन बन्द

१६ चैत, काठमाडौं । शिक्षा , विज्ञान तथा प्रबिधि मन्त्रालयले देशभरका शिक्षणसंस्था चारदिन बन्द गर्ने निर्णय गरेको छ । मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले…

पढाइ र सिकाइः एक सिक्काका दुई पाटा, गुरु शिक्षा र अधुनिक शिक्षा प्रणालीकाे टक्राव

१४ चैत, काठमाडौं । गुरु पूर्वको एउटा अनन्त एवं महत्त्वपूर्ण खोज हो भने गुरु-शिष्य परम्परा पूर्वको पहिचान हो । यस अनुलोम परम्परालाई पूर्वले नियमित, प्राकृतिक तथा सुल्टो परम्पराका रूपमा लिएको…

बालबालिका ‘इमानदार हुनु’ प्रधानमन्त्री ओली

१३ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इमानदार भएर काम गर्न बालबालिकाहरूलाई आग्रह गरेका छन्। बालबालिकासम्बन्धी १० वर्षे रणनीतिले सम्बोधन गर्नुपर्ने समस्याबारे छलफल र सुझाव लिन…

७७ विद्यार्थी र २ शिक्षकलाई कोरोना देखिएपछि स्नातक पहिलो, दोस्रो र तेस्रो वर्षको परीक्षा स्थगित

१२ चैत, पोखरा । विद्यार्थी र शिक्षकलाई कोरोना संक्रमण देखिएपछि लामाचौरस्थित इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसमा स्नातक तहको पहिलो, दोस्रो र तेस्रो वर्षको परीक्षा स्थगित भएको छ…

जीवनसँग नजोडिएको शिक्षा

११ चैत, काठमाडौं । यस बर्षको एस. इ. इ.  परीक्षा नजिकिँदै छ। गत वर्ष चैत्र ६  गतेदेखि  सञ्चालन गर्ने गरी निर्णय  भएको उक्त परीक्षा कोरोनाको संक्रमणका कारण स्थगित भएको थियो। यस वर्ष, जेठ १३ …

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयद्वारा आधुनिक सूचना प्रविधिको प्रयोग विषयमा…

११ चैत, काठमाडौं । त्रिभुवन बिश्वबिधालय परीक्षा नियन्त्रण कार्यलय बल्खुले आधुनिक सुचना प्रबिधिको प्रयोग विषयमा छलफल भएको छ । उक्त छलफल कार्यक्रम ११ बजेर ३० मिनेटमा सुरु भएको छ । उक्त…

विश्व प्रतिस्पर्धाका लागि नेपाली विद्यार्थीलाई इलेक्ट्रिकल भेहीकल बनाउन सहयोग

०५ चैत, काठमाडौं । थापाथली इन्जिनियरिङ क्याम्पसमा अध्यनरत विद्यार्थीहरुले इभी अर्थात् इलेक्ट्रिकल भेइकल बनाएका छन् । उनीहरुले यो इभी भेइकल मान्छे बोक्न वा सामान ढुवानी गर्नका लागि होइन,…

सरस्वती आधारभुत विद्यालयका सबै विद्यार्थीलाई पोशाक प्रदान

तिर्थराज ज्ञवाली०१ चैत्र,सिसहनिया (देउखुरी दाङ) । राप्ती गाउँपालिका वडा नं ७ द्धारा सरस्वती आधारभुत विद्यालय छोट्की सिसहनियाका विद्यार्थीहरुलाई पोशाक प्रदान गरिएको छ । विद्यार्थीको…

आकाशदीप कलेजमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

लक्ष्मण फुयाल २९ फागुन, काठमाडौं । आकाशदीप कलेजमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम आकाशदीपको प्रङगण दक्षिणढोकामा भएको हो । कार्यक्रमको सभापतित्वमा विद्यालय…

राष्ट्रिय परीक्षा बोर्डले सार्बजनिक गर्याे कक्षा १२ को परीक्षा मिति र तालिका

विनोद भण्डारी२६ फागुन, काठमाडौँ । राष्टिय परिक्षा बोर्डले कक्षा १२ को परिक्षा मिति र परिक्षा तालिका सार्बजनिक गरेको छ । मंगलबार बसेको बोर्डको बैठकले आउदो जेठ २६ लाई परिक्षा मिति तोकेको…

एसईई परीक्षा जेठ १३ गतेदेखि

२५ फागुन, काठमाडौं । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी जेठ १३ गतेदेखि संचालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा संचालन…

सरस्वती माध्यमिक विद्यालयमा विद्यार्थीलाई बृत्ति छनौट बारे योजना बनाउने कार्यक्रम सम्पन्न

२४ फाल्गुन, दाङ । दाङको घोराहीमा रहेको सरस्वती माध्यमिक विद्यालय भरतपुर काठेकोहलमा विद्यालयमा वृत्ति–मार्गनिर्देशन कार्यक्रम आज सोमवार सम्पन्न भएको छ । माध्यमिक तहको पढाईको शुरुमै कक्षा ९…

विद्यालयहरुले समयमैं परीक्षाको कपी नबुझाउदा परीक्षाफल प्रकाशितमा ढिलाई

२१ फागुन, काठमाडौं । कक्षा ११ को आशिंक परीक्षाको परीक्षाफल प्रकाशित गर्न अझै केही समय लाग्ने भएको छ । विद्यालयहरुले समयमैं परीक्षाको कपी राष्ट्रिय परीक्षा बोर्डमा नबुझाएका कारण परीक्षा…

एकीकृत पाठ्यक्रमका लागि शिक्षकलाई तालिम

२१ फागुन, हापुरे दाङ । बबई गाउँपालिकामा कक्षा १ मा लागुभएको नयाँ पाठ्यक्रमका बिषयमा शिक्षकलाई तालिम दिन सुरु गरेको छ । शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा तालिम सुरु भएको हो । …

बि.एड. तेस्रो बर्षको स्थगित परिक्षाको नयाँ मिति कायम

१९ फागुन,काठमाडौं । त्रिभुवन विश्वविधालय,परिक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा संचालित शिक्षाशास्त्र संकाय अन्तर्गत बि.एड. तेस्रो बर्षको स्थगित गणित विषयको परिक्षा मिति कायम गरिएको छ । …

केही दिनयता दैनिक छात्राहरु बेहोस हुन थालेपछि विद्यालय बन्द

१८ फागुन, दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका–४ स्थित गणेश विनायक माद्यमिक विद्यालय सिप्टीमा छात्राहरु बेहोस हुन थालेपछि विद्यालय बन्द गरिएको छ । केही दिनयता दैनिक छात्राहरु बेहोस हुने…