Browsing Category

Cars/Bike

यामाहाको ‘पावर अफ फाइभ’ उपहार योजना

१८ चैत, काठमाडाैं । नयाँ वर्ष २०८० का अवसरमा यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले पावर अफ फाइभ नामक योजना ल्याएको छ । योजनाअन्तर्गत यामाहाको नयाँ बाइक वा…

ईभीट्रिक राइड एचएस र माइटी प्रो स्कुटर सार्वजनिक

२४ भदाै, काठमाडौं । ईभीट्रिक मोटर्सले ईभी इन्डिया एक्सपोमा दुई नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ। कम्पनीले राइड एचएस तथा माइटी प्रो सार्वजनिक गरेको ड्राइभस्पार्कले उल्लेख गरेको छ। …

अब १० हजार रुपैयाँमै किन्ने होइन त लेभ्लिंगको फुड डेलिभरी इलेक्ट्रिक स्कुटर ?

०२ भदाै, काठमाडौं । नेपाली कर्पोरेट हाउसको इतिहासमा ३१ बर्ष पुरानो र देशभर नै ग्राहकको विश्वास जित्न सफल कम्पनी हो बज्र ग्रुप । यो नेपालमा निकै सफल परिचित कम्पनीको रुपमा स्थापित मानिन्छ…

हुन्डाईले सानो ईभीमा ब्रोगवार्नरको इन्टरग्रेटेड ड्राइभ मोड्युल प्रयोग गर्ने

२७ साउन, काठमाडौं । हुन्डाईले आफ्नो नयाँ सानो इलेक्ट्रिक सवारीमा ब्रोगवार्नरको इन्टरग्रेटेड ड्राइभ मोड्युल (आईडीएम) प्रयोग गर्ने भएको छ। पछिल्लो दुई वर्षमा हुन्डाईले दोस्रो पटक नयाँ…

नयाँ लुक्स र फिचरसहित सार्वजनिक, नेपालमा कहिले आउला ?

२० असार, काठमाडौं । केहि बर्षदेखि गाडी पारखिको रोजाइमा पर्दै आएको गाडी हो भिटारा ब्रेजा । सडकमा सबैभन्दा बढी देखिने गाडी मध्ये सुजुकीको ब्रेजापनि पर्छ । उत्कृष्ट डिजाइन, पावर, ग्राहक…

टिभिएस अपाचि आरटिआर १६० ४-भी आरटिएफआईको औपचारिक बिक्री आजबाट सुरू

१३ असार, काठमाडौं । टिभिएस अपाचि आरटिआर १६० ४-भी आरटिएफआईको औपचारिक बिक्री आजबाट सुरू भएको छ। काठमाडौंको अनामनगर रहेको सत्यसाई मोटर्स प्रालिले आजबाट नयाँ मोडलको बाइकको आधिकारिक बिक्री…

एलएमएलले यो वर्ष ३ ओटा इलेक्ट्रिक सवारी सार्वजनिक गर्ने

१० जेठ, एजेन्सी । भेस्पा स्कुटर निर्माता कम्पनी लोहिया मोटर्स लिमिटेड (एलएमएल)ले आगामी वर्ष ३ वटा नयाँ इलेक्ट्रिक उत्पादन सार्वजनिक गर्ने तयारी गरेको छ। यसका लागि कम्पनीले ३५० करोड…

यस्तो छ स्पोर्टी लुक र अपडेट फिचरसहितको स्कोडा कुशाक मोन्टे कार्लो

०२ जेठ, काठमाडाैं । स्कोडा अटो इन्डियाले कुशाकको मोन्टे कार्लो भर्सन थप स्पोर्टी लुक र अपडेट फिचरसहित भारतमा लन्च गरेको छ । सो नयाँ एसयूभीको एक्सटेरियरमा धेरै कस्मेटिक परिवर्तनका साथै फिचर…

बजाजका ५ मोटरसाइकलको मूल्य बढ्यो (सूचीसहित)

२५ बैशाख, काठमाडौं । बजाजले आफ्ना ५ मोडलको मूल्य आज आइतबारबाट वृद्धि गरेको छ । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले पाँच मोडलको मूल्य बढाएको हो । …

बजेट अभावमा मदन भण्डारी राजमार्ग

२३ चैत, काठमाडौँ । झण्डै दुई वर्ष अवधि बाँकी हुँदा मदन भण्डारी राजमार्गको एक तिहाइ निर्माण सकिएको छ । वर्षेनी न्युन बजेट बिनियोजन भइरहँदा राजमार्ग बनाउने लक्ष्य लिइएको अवधिमा सम्पन्न गर्न…

यस्तो छ नेपाली बजारमा हालै बुकिङ खुला गरिएको प्रोटोन एक्स५० मा भएका ९ फरक विशेषता

०४ चैत, काठमाडाैं । नेपाली बजारमा मलेसियन एसयूभी प्रोटोन एक्स५० को बुकिङ खुला गरिएको छ । आगामी मार्च २३ मा लन्च गर्ने योजना भएको यो गाडीमा नेपालमै पहिलो पटक प्रयोग गर्न सकिने धेरै फरक खालका…

आकर्षक स्टाइल र फिचरमा अब रोयल इन्फिल्डको नयाँ मोटरसाइकल स्क्राम ४११

०६ चैत, काठमाडाैं । रोयल इन्फिल्ड स्क्राम ४११ भारतमा लन्च गरिएको छ । यसको मूल्य २ लाख ३ हजार भारु तोकिएको छ । सो बाइक ७ रङ विकल्पमा लन्च गरिएको छ । यसको टप भेरिएन्टको मूल्य २ लाख ८ हजार…

कियाले अटोनोमस ड्राइभिङ प्रविधि ल्याउदै, ईभी९ एसयूभीमा प्रयोग हुने

२० फागुन, काठमाडौं । कोरियाली अटो कम्पनी कियाले आफ्नो २०२२ लगानीकर्ता दिवसमा विद्युतीकरण रोडम्याप घोषणा गरेको छ, जसले २०२७ सम्ममा १४ वटा पूर्ण विद्युतीय मोडेल र २०३० सम्ममा १२ लाख…

होन्डा वार्षिक १ लाख २० हजार विद्युतीय कार निमार्ण गर्ने योजनामा

२३ पुस, काठमाडाैँ । जापानको दोस्रो ठूलो अटोमेकर कम्पनी होन्डा मोटर कर्पोरेशनले आफ्ना विद्युतीय कारहरुको सङ्ख्या वृद्धि गर्ने भएको छ । चीनको डोङफेङ मोटर्ससँग समन्वयन गर्दै होन्डा मोटर्सले…

बुटवलमा खुल्यो स्कोडाको नयाँ ‘स्टेट–अफ–द–आर्ट’ सोरुम

२८ मंसिर, काठमाडौं । नेपालका लागि युरोपको चर्चित अटोमोबाइल ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बुटवलमा नयाँ स्टेट–अफ–द–आर्ट थ्रिएस (सेल्स, सर्भिस र स्पेयर्स)…

एम.जि. (मोरिस ग्यारेज)काे हेक्टर नेपाली बजारमा, शुरुवाती मुल्य रु.५९.९९ लाख

२५ मंसिर, काठमाडौं । नेपालमा एमजी (मोरिस ग्यारेज) मोटर्सको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रा.लि.ले आफ्नो नक्साल शोरुममा आज एक औपचारिक पत्रकार सम्मेलन गरी बहु–प्रतिक्षित हेक्टर…

नेपालमा होण्डाको नयाँ एमेज २०२१

१९ मंसिर, काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले होण्डाको नयाँ एमेज २०२१ लन्च गरेकोे छ । कम्पनीले स्टाईल, पर्फमेन्स र सुरक्षालाई समावेश…

यामाहाको एफजेड भि थ्री कनेक्ट एक्स नेपालमा

१६ कात्तिक, काठमाडौं । यामाहा मोटरसाइकलका लागि आधिकारिक बिक्रेता एमएडब्लु इंटरप्राइजेज यामाहाको एफ जेड भि थ्री कनेक्ट एक्स मोडल आजबाट आधिकारीक रुपमा नेपालमा ल्याएको छ । वि.सं. २०६५ मा…

यस्तो छ बजाजले हालै सार्वजनिक गरेको पल्सर एफ२५० का ५ विशेषता

१२ कार्तिक, काठमाडाैं । बजाजले भारतीय बजारमा नयाँ पल्सर २५० सीसी बाइक रेन्ज लन्च गरेको छ । दुई भेरिएन्ट एन२५० र एफ२५० मा यो मोटरसाइकल लन्च गरिएको छ । यससँगै बजाजको नयाँ पल्सर २५० सिरिजको…

हिरो मोटोकर्पले नयाँ ‘माएस्ट्रो एज ११०’ सार्वजनिक

०५ कात्तिक, काठमाडौं । हिरो मोटोकर्पले नयाँ ‘माएस्ट्रो एज ११०’ सार्वजनिक गरेको छ । मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी हिरो मोटोकर्पले नेपाली ग्राहकलाई नवीनतम प्रविधि उपलब्ध गराउने…