निर्वाचन आयोगले सार्वजनिक गर्‍यो समानुपातिकको नमुना मतपत्र

३१ भदाै, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभाको समानुपातिकको नमुना मतपत्र सार्वजनिक गरेको छ। दलहरुले समानुपातिक सूची बनाउनुअघि मतपत्रको नमुना सार्वजनिक गरेको हो। निर्वाचनमा भाग…

पोखरामा दुई रुपैयाँमै चिया ! ” जोसँग दुई रुपैयाँको नोट छ उसैले मात्र चिया पिउन पाउनेछ “

सन्जिब तिमल्सिना २५ असोज, पोखरा । अहिले २० रुपैयाँ मूल्य पर्ने चिया पोखरामा दुई रुपैयाँमै । तर पोखरामा भने दुई रुपैयाँमा चिया पिउन पाइने भएको छ । विगत दुई वर्षदेखि बगरमा संचालन भइरहेको…

गण्डकीमा मन्त्रिपरिषद विस्तार हुँदै

०२ साउन, गण्डकी । गण्डकी प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अब मन्त्रिपरिषदलाई पूर्णता दिने भएका छन् । १ असारमा पोखरेलले ल्याएको बजेट बुधबार गण्डकी प्रदेश सभाबाट बहुमतले पारित…

दिपक मनाङे : पुन युवा तथा खेलकुद मन्त्री

२७ असार, गण्डकी । गण्डकी प्रदेश सरकारका २ विनाविभागीय मन्त्री हरिशरण आचार्य र दीपक मनाङेले मन्त्रालय पाउने भएका छन् । आन्तरिक किचलोका कारण सरकार बनेदेखि विना विभागीय रहेका यी दुई मन्त्रीले…

कास्की निषेधाज्ञा : सर्तसहित केहि खुकुलो

१४ असार, कास्की । जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा लम्ब्याएको छ । यसअघि असार १५को मध्यरातसम्म जारी निषेधाज्ञा असार २५को मध्यरातसम्म लम्ब्याइएको हो । कोरोना भाइरसको संक्रमण…

गण्डकीमा भोलि विनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिने तयारी

१२ असार, गण्डकी । कृष्ण्चन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारमा रहेका ४ विनाविभागीय मन्त्रीले आइतबार जिम्मेवारी पाउने भएका छन् । शुक्रबार नै उनीहरुले पाउने जिम्मेवारी टुंगो लागेपनि…

सातै प्रदेश प्रहरी प्रमुख हेरफेर, एआइजीको दरबन्दी थप

०८ असार, काठमाडौं । नेपाल प्रहरीका सातै प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् । गृह मन्त्रालयले सोमबार सातै प्रदेशका प्रहरी प्रमुखको सरुवा गरेको छ । नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक…

कास्कीमा परिवर्तित निषेधाज्ञा लागु

०८ असार, कास्की । कास्कीमा आजदेखि लागू हुनेगरी असार १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । कास्की प्रशासनले नयाँ भेरियन्ट सहितको कोभिड १९ को संक्रमणदर र मृत्युदरमा केहि…

गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत

०४ असार, गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत प्राप्त गरेका छन् । उनलाई सदनमा ३१ सांसदले विश्वासको मत दिएका छन् । २७ सांसदले भने विश्वासको मत…

गण्डकी प्रदेशका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने

०३ असार, गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव मंगलबार नै संसद सचिवालयमा दर्ता…

कास्कीमा असार ७ गतेसम्म निषेधाज्ञा थप

३० जेठ, कास्की । कास्की जिल्लामा जेठ ३१ गते राति १२ बजेदेखि लागू हुनेगरी असर ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । कास्की प्रशासनले नयाँ भेरियन्ट सहितको कोभिड १९ को…

खोपको माग गर्दै आन्दोलनमा

३० जेठ, काठमाडौं । कोभिड-१९ विरुद्ध खोपको माग गर्दै बाग्मती प्रदेशमा आइतबारबाट इन्धनको ढुवानी रोकेका ट्यांकर चालकको आन्दोलनमा पेट्रोलियम व्यवसायीले पनि सर्मथन जनाएका छन् । आइतबार एक…

पहिरो सहितको बाढीले आठ परिवार विस्थापित

३० जेठ, गण्डकी । अबिरल वर्षापछि आएको बाढीले बडिगाड गाउँपालिकाका आठ परिवार विस्थापित भएका छन् । बडिगाड गाउँपालिका—७ स्थित टुनिबोटमा पहिरोसहितको बाढीले आठ घरपरिवार विस्थापित भएपछि उहाँहरु…

पाकिस्तानमा २६ देशबाट भ्रमण गर्न प्रतिबन्ध

३० जेठ, एजेन्सी । पाकिस्तानमा २६ देशबाट भ्रमणका लागि आउन प्रतिबन्ध लगाइएको छ । कोरोनाभाइरसको महामारी थप फैलिन सक्ने आशंकाका कारण ती देशहरुबाट पाकिस्तान आउन प्रतिबन्ध लगाइएको हो । …

३८ अंकले बढ्यो नेप्से, १९ अर्ब ५५ करोडको कारोबार

३० जेठ, काठमाडौँ । साताको पहिलो दिन आइतबार शेयर बजार परिसूचक नेप्से ३८.३२ अंकले बढेर २९८३.११ बिन्दुमा पुगेको छ। आज २२० कम्पनीको ३ करोड ७० लाख ७६ हजार कित्ता शेयर खरीदबिक्री हुँदा १९ अर्ब…