मुख्यमन्त्री शाहीको प्रस्ताव: अन्तिम क्याबिनेट बैठक बस्न मन्त्रीहरूलाई आग्रह
२४ चैत, कर्णाली । कर्णाली प्रदेशका तीन जना मन्त्रीहरूले मंगलबार राजीनामा दिने भएका छन् ।
नेकपा एमालेबाट मन्त्री भएकाहरूले आज राजीनामा दिन लागेका हुन्। आफ्नो सरकारलाई दिएको समर्थन फिर्ता…