ट्यांकर व्यवसायीकाे मिलाेमताेमा, नेपालबाट भारत तेल तस्करी गर्न गिरोह सक्रय भएकाे खुलासा
०५ चैत, विराटनगर । नेपालको सीमा क्षेत्रबाट भारततर्फ तेलको तस्करी मौलाएको छ । नेपालमा सस्तो भएपछि नेपालबाट भारत तेल तस्करी गर्न गिरोह नै सक्रय भएको तथ्य पाइएको छ । नेपाल आयल निगमले यसको…