उभौली पर्वको अवसरमा किरातीहरूले गरे शुभकामना आदानप्रदान

११ जेठ, गोकर्ण। किरातहरुको बैशाखे पूर्णिमा ५०८४ औं उभौली पर्वको उपलक्ष्यमा आज गोकर्णेश्वर नगरपालिका रहेको यज्ञडोल जगडोल सामुदायिक वन क्षेत्रमा किरातीहरुले धुमधामका साथ शुभकामना आदान प्रदान गरी मनाए यस कार्यक्रमको अपौचारिक रुपमा प्रमुख अथिति यस ३ नं क्षेत्रका सांसद सन्तोष चासिलले दिपमा बत्ति बालि र विशिष्ट अतिथि यस ३ क्षेत्रका निवर्तमान सासंद कृण राईले डोल बजाएर एकै साथ उद्घाटन गर्नु भयो । कार्यक्रममा विभिन्न नगर प्रमुख दिपक रिसाल उप प्रमुख सान्ना लामा साथै नगरपालिकाका वडा अध्यक्षहरु राजिव थापा नन्दलाल श्रेष्ठ र जयराम महत नवराज लामा सार्थ अन्य संघ सस्थाको अध्यक्षहरुको उपस्थिति थियो ।

तस्वीर: प्रदीपकुमार श्रेष्ठ/ डिजिटल खबर



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment