हिमालयन हाइड्रो एक्स्पो २०२४ आजबाट

१२ बैशाख, काठमाडौँ । हिमालयन हाइड्रो एक्स्पो २०२४ आजबाट शुरु हुँदै छ ।

एक्स्पोको सुरुवातको पहिलो दिन आज बिहान काठमाडौँको कमलादीस्थित स्काइ वाक टावरटबाट भृकुटी मण्डपसम्म ईभी र्‍याली निकालेर गरिनेछ ।

 ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतबाट आज बिहान एक्पोको उद्घाटन गरिने इप्पानका उपाध्यक्ष तथा एक्सपो संयोजक भरत खत्रीले जानकारी दिए ।

ईभी र्‍यालीसँगै एक्स्पोको शुभारम्भ हुने खत्रीको भनाइ छ । वैशाख १२, १३ र १४ सम्म हुनेछ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment