नेकपा एमाले बुढानिलकण्ठ नगर अधिवेसनमा को को बने १३ वडाबाट प्रतिनिधि ?

१२ चैत, काठमाडौँ । नेकपा एमाले बुढानिलकण्ठको दोश्रो नगर अधिवेसनका लागि प्रतिनिधि छनौट सकिएको छ। चैत १६ र १७ गते हुने नगर अधिवेसनका लागि नगरका १३ वडा र जनसंगठनहरुले प्रतिनिधि छनौट गरेका छन।

को को बने नगर अधिवेसनमा प्रतिनिधि ?

वडा नं १ :

१. नबिन श्रेष्ठ

२.अर्जुन तामाङ

३. विक्रम श्रेष्ठ

४. पुस्पा भण्डारी

वडा नं २ : 

१) राजेन्द्र श्रेष्ठ

२) जय बहादुर लामा

३) मिलन श्रेष्ठ

४) सुनीता थापा

५) जर्मीना अधिकारी

६) सीता दनुवार

७) सिरीश पौड़ेल

८) अनीता मिजार

वडा नं ३ :

१.गणेश कुँवर

२.विक्रम राज श्रेष्ठ

३.दुर्गा परियार

४.ध्रुव बहादुर कार्की

वडा नं ४ :

१. कमला पन्त

२.राजेन्द्र खड्का

३. गोपाल श्रेष्ठ

वडा नं ५ :

१.चन्द्र मान रोक्का

२.नारायण दुलाल

३.चण्डिका मानन्धर

वडा नं ६ :

१.रवी खड्का

२. मुना महर्जन

३.बसन्त तामाङ

४.लक्ष्मी ढकाल (मीना)

वडा नं ७ :

१.मंगलदास महर्जन

२.गङ्गा लाल महर्जन

३. प्रमिला महर्जन

४.मान बहादुर गिरी

वडा नं ८ :

१ .कुमार खत्री

२ .गोमा मग्रान्ती

३ .सबिता पौडेल

४ .शैलेश के सि क.

५.सन्तोष कुमार अर्याल

वडा नं ९ :

१.दिलिप थिङ्ग

२. मिना बिस्ट

३.निपेन्द्र थापा

४.पुरुषोत्तम खड्का

वडा नं १० :

१.धुर्व प्रसाद भट्टराई

२. बसन्त राज रिजाल

३, नवराज देउजा

४.राजेन्द्र अधिकारी

५.सिता कार्की

६.कमला कार्की

७.सुशिला परियार

८.निरकाजी राई

वडा नं ११ :

१.धुर्व प्रसाद घिमिरे

२.कपिल पौडेल

३.डल्ले लामा

४. सरु न्यौपाने

वडा नं १२ :

१, राजु पुडासैनी

२. विष्णु प्रसाद भट्टराई

३. सिपि आचार्य

४ . अजय कुइकेल

५. प्रमिला खतिवडा

वडा नं १३ :

१) कृष्णदेबि श्रेष्ठ

२) संगिता श्रेष्ठ

३) रबिना श्रेष्ठ

४) मंगल नगरकोटि

५) धनलाल श्रेष्ठ

६) शिशिर श्रेष्ठ

७) कृष्ण श्रेष्ठ

८) सन्दिप श्रेष्ठ

९) राममाया बिक



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment