भाउजु बलात्कार गरेको आरोपमा देवर पक्राउ

०३ पुष,सुर्खेत सल्यानमा भाउजु बलात्कार आरोप गरेको आरोपमा देवर पक्राउ परेका छन् । भाउजू बलात्कारको आरोपमा छत्रेश्वरी गाउँपालिका–७ का ३९ वर्षीय पुरुष पक्राउ परेका हुन् ।

उनले ४० वर्षीया भाउजूलाई बलात्कार गरेको आरोपमा सल्यान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका पुरुषलाई इलाका प्रहरी कार्यालय लुहाममा राखी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताए ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment