द्रुत लेनका लागि ‘रेड मार्क’ गर्दै

०३ असोज, काठमाडाैं । असोज ३ गते देखि भक्तपुरको सुर्यविनायकदेखि काठमाडौँको रत्नपार्कसम्म द्रुत बस सेवा सञ्चालन गर्नको लागि मङ्गलबार नयाँबानेश्वरको मिनभवनमा सडक डिभिजन कार्यालय काठमाडौँले द्रुत लेनका लागि रेड मार्क गर्दै।

तस्बिर : हरिराम भेटुवाल/रासस



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment