नेपाल प्रहरीको इन्सपेक्टरमा बढुवाका लागि ६४ जनाको नाम सिफारिस [सूचीसहित]

०७ साउन, काठमाडौं । नेपाल प्रहरीका ६४ जना वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) प्रहरी निरीक्षक (इन्सपेक्टर)मा बढुवाका लागि सिफारिस भएका छन्।

प्रहरी प्रधान कार्यालयको बढुवा समितिले जनपद समूहतर्फको प्रहरी निरीक्षक पदमा ६४ जनाको सिफारिस गरेको हो।

६४ जनामध्ये पहिलो नम्बरमा मोहन लाल आंगा श्रेष्ठ बढुवाका लागि सिफारिस भएका छन्। यस्तै, लोकराज पाठक, किरण घिमिरे लगायतको बढुवा सिफारिस भएको छ।



मल्टिमिडिया ग्यालरी

digital khabarNews
Comments (0)
Add Comment