अन्नपूर्ण आधार शिविरमा रहेको पञ्चकुण्ड ताल

२९ जेठ, म्याग्दी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण आधार शिविरमा रहेको पञ्चकुण्ड ताल र बर्षौदेखि हिउँ जमेर बनेको ग्लेसियरको मनोरम दृश्य।

तस्बिरः कमल खत्री/रासस



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment