मकैमा फौजी कीराको प्रकोप निरीक्षण

१८ जेठ, तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित आमडॉडाबेँसीमा मकै खेतीमा लागेको फौजी कीराको प्रकोप निरीक्षण गर्दै कृषि प्राविधिकसहित किसान।

गाउँपालिकाका विभिन्न वडामा मकैखेतीमा फौजी कीराको प्रकोप बढेको छ।

तस्बिर : कृष्ण न्यौपाने/रासस



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment