प्रचण्ड दिल्लीमा, भारतीय विदेश राज्यमन्त्रीद्वारा स्वागत

१७ जेठ, काठमाडौं । चारदिने भारत भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको नयाँदिल्ली पुगेका छन् ।

बुधबार दिउँसो नयाँदिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डलाई इन्दिरा गान्धी अन्तराष्ट्रिय बिमानस्थलमा भारतका विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी थिइन् ।

प्रधानमन्त्री प्रचण्डले बिहीबार नयाँदिल्लीमा उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ । उनी जेष्ठ २० गते स्वदेश फर्कने कार्यक्रम छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment