साल्ट ट्रेडिङ कर्पोरेशनको अध्यक्षमा प्रदिपलाल श्रेष्ठ नियुक्त

काठमाडौँ । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको अध्यक्ष पदमा प्रदीपलाल श्रेष्ठ नियुक्त भएका छन् । उनलाई चैत २६ गते बसेको संचालक समितिको बैठकले चयन गरेको हो ।

श्रेष्ठले विगत ८ वर्षदेखि कर्पोरेशनको संचालकको रुपमा आफ्नो कार्य गर्दै आएका थिए । उनले मोरङ्ग सुगर मिल लिमिटेडको सञ्चालक समितिको अध्यक्षको रुपमा पनि योगदान गर्दै आएका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment