बागलुङस्थित गाजा दह

१९ माघ, काठमाडौं । पर्यटकीय ‘हब’ बन्दै गरेको बागलुङको जैमिनी नगरपालिका–३, दमेकस्थित गाजाको दह। बाह्रै महिना आन्तरिक पर्यटकले भरिने गाजाको दह प्राकृतिक सुन्दरताले भरिपूर्ण छ। तस्बिर : डम्बर बुढा मगर/रासस



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment