मधेस प्रदेशमा जसपाको संसदीय दलको नेता चयनका लागि समिति गठन

१६ पुस, काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेस प्रदेश सभामा संसदीय दलको नेता चयनका लागि ३ सदस्यीय समिति गठन भएको छ।

लालकिशोर साहको संयोजकत्वमा गठित समितिको सदस्यहरुमा दिनेश यादव र रविन्द्र गिरी रहेका छन्।

मधेस प्रदेशमा जसपाका प्रत्यक्षतर्फ निर्वाचित ९ र समानुपातिकतर्फ ७ गरी १६ जना सांसद रहेका छन्।



मल्टिमिडिया ग्यालरी

digital khabarnepalNewsPolitic
Comments (0)
Add Comment